प्रेम बिबाहमा परिवारको असहमति भयपछि,यस्तो निर्णय लिए यी जोडीले। - merodesh
Loading...
Loading...

Friday, May 18, 2018

प्रेम बिबाहमा परिवारको असहमति भयपछि,यस्तो निर्णय लिए यी जोडीले।

प्रेम बिबाहमा परिवारको असहमति भयपछि,यस्तो निर्णय लिए यी जोडीले। 

यो एउटा नमुना घटाना मात्र हो।यस्ता घटना हाम्रो समाजमा आज भोली धेरै घटीरहेका छन।अाफु त मरेर जान्छन तर बॉचेकालाई मरे तुल्य बनाउछन।यो क़दम चाल्नु अघि एक पल्ट राम्ररी सोच्ने हो की?

झापाका एक प्रेम जोडीले हागामा झुन्डिएर आत्महत्या गरेका छन् , परिवारले आफुहरुको प्रेम अस्विकार गरेपछि ति जोडीले मृत्युको बाटो रोज्न पुगे उक्त जोडीलाई ३ दिन पछी जंगलमा एउटा हागामा झुन्डिएको अवस्थामा भेटिए यी प्रेम जोडीको आत्माले शान्ति पवोस हार्दिक श्रदान्जली। 


No comments:

Loading...
loading...