नेपाली फिल्म ‘लुट’ का निर्माता नै अहिले २ करोड ६० लाख नक्कली नोट छपाएर लुटिरहेको आरोपमा प्रहरी हिरासतमा - merodesh
Loading...
Loading...

Thursday, May 17, 2018

नेपाली फिल्म ‘लुट’ का निर्माता नै अहिले २ करोड ६० लाख नक्कली नोट छपाएर लुटिरहेको आरोपमा प्रहरी हिरासतमा

नेपाली फिल्म ‘लुट’का निर्मातानै अहिले २ करोड ६० लाख नक्कली नोट छपाएर लुटिरहेको आरोपमा प्रहरी हिरासतमा। 

पुष्पकमल दाहाल प्रचण्ड ज्यु, अब यो देश बनाउन सकिन भने मेरो टाउको को मोल यति भनेर आँफै घोषणा र सम्पर्क गर्नुहोस् । प्रधानमन्त्री समेत रहनु भएका केपी ओली ज्यु, मेरा मन्त्रीहरुले यती समयमा यती काम गर्न सकेनन् र कमिशन र घुस खाए भने बाँकी जिवन म फेरी जेलमा विताउँछु् भनेर जनताका सामु वाचा गर्नुहोस । भुगोलका हिसाबले यती सानो मुलुक बनाउन साँच्चै समय लाग्दैन तर तपाईलाई अल्मल्याउने चंडाल पोलिटिकल ब्रोकरहरुलाई सिंहदरबार र बालुवाटर एरियाको १० किलोमीटर वरीपरी नै प्रवेश निषेध नगरुञ्जेल पार्टी एकताले केही हुँदैन ।
हिजो टाउको मोल तोकिदा नडराएका प्रचण्ड र डेढ दशक जेलको काल कोठरीमा चरम यातना भोगेका केपी ओलीहरु माफिया, दलाल, बदनियत भएका स्वार्थी व्यापारी र नेपालको कहिल्यै हित नचाहने विदेशी एजेन्टहरु बाट घेरीइ रहे भने एकता त के अपरेशन गरेर टाउको शरीर जोडे पनि रिजल्ट आउँदैन ।
सुन तस्कर ‘गोरे’ ले मृत्यु अघि सनम शाक्यलाई करेन्ट लगाएर दिएको यातना ! २ करोड ६० लाख ६३ हजार नक्कली नोट प्रकरणमा दोषी को-को ?
नेपाली फिल्म ‘लुट’ का निर्माता नै अहिले २ करोड ६० लाख नक्कली नोट छपाएर लुटिरहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । बुधबार काठमाडौ गोंगबु, बागबजार तथा ललितपुरको धापाखेलबाट लुटका निर्माता माधवराज वाग्लेसहितको टोलीबाट २ करोड ६० लाख ६३ हजारका नेपाली नक्कली नोट फेला पारेको छ। 

No comments:

Loading...
loading...