बनेको छ पहराले यो छाती मेरो -Gopal Yonjanबगेको छ पहराले रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो। …२
[खोसेको रोटीले मेरो पेट भरिन्न।
मागेको धोतीले मेरो लाज छोपिन्न।]…२
घोटिएर हात पाऊ झरी जाओस नौला,
तर कोहि अघाडी यी हात जोडिन्न …२
मागेको धोतीले मेरो लाज छोपिन्न।]…२
घोटिएर हात पाऊ झरी जाओस नौला,
तर कोहि अघाडी यी हात जोडिन्न …२
बनेको छ पहराले यो छाती मेरो।
बगेको छ पहराले रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
आआआआआ …..
बगेको छ पहराले रगतमा मेरो।पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
आआआआआ …..
[म आगो सहन्छु, अन्याय सहन्न।
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।] …२
मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।
तर कोही परायाले टेके सहन्न। …२
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।] …२
मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।
तर कोही परायाले टेके सहन्न। …२
बनेको छ पहराले यो छाती मेरो।
बगेको छ पहराले रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो। …२
बगेको छ पहराले रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो। …२
No comments:
Post a Comment