भोलि पनि छैटको सार्बजनिक बिदा - merodesh
Loading...
Loading...

Thursday, October 26, 2017

भोलि पनि छैटको सार्बजनिक बिदा



काठमाडौं, कार्तिक-९
                           बिगत बर्षहरुमा नेपाल सरकारले छैट पर्ब को एकदिन मात्र बिदादिने गरेको थ्यो। तर, यसपटक भने भोलि पनि अर्थात् छैटको दुइ दिने बिदा दिने निर्णय गरेको छ। यस बारे बिहिबार गृहमन्त्रालय ले बिज्ञप्ति जारि गर्दै एक दिन बिदा थप गरियको जनायको छ। 

No comments:

Loading...
loading...