काठमान्डौ,५ कार्तिक
भाइटिकाकै दिनपारेर पुर्बराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिय नेतृत्व लिन तयार रहेको बतायका छन। सनिवार कान्छी बहिनी सोभा शाहिको हातको टीका लगाउन तेहा पुगेका ज्ञानेन्द्र साहले पत्रकारहरु सग छोटो बोल्दै भने"एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ,जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तेसमा सबै जनताको इच्छा हुनुपर्छ।
उनले वर्तमान नेतृत्वलाई लक्षित गर्दै भने,अहिलेको परिस्थिति कस्तो छ भनेदेखिन्, "दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, अब पालो आयको छ,म जिम्मेवारी लिने र नेतृत्व दिन तयार छु" यसमा सम्पुर्ण जनताले चाहनु पर्छ, दोहोर्युदै भने,"यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशएको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ। अन्तमा, उनले तिहार परिवारमा बस्ने र खुशीयाली मनाउने पर्व भएको उल्लेख गर्दै खुशी भएर बस्न सबैलाई आग्रह गरे। ‘आजको दिन परिवारसँग बस्ने दिन हो र परिवारसँग रमाइलो गरे
रुपान्तरित संसद विघटन भएको र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तमि चरणमा पुगेको यस अवस्थामा यसरी अबिब्यक्ती दिनुले नेपाली राजनिती मा हलचल मच्चायको छ एकातिर भने अर्कातिर खुलेर स्वागत गर्दैछ सिबसेना र पुर्बराजा का समर्थक।

भिडियो हेर्नुस्
No comments:
Post a Comment