पूर्व सांसद अर्थात् उदयपुर छेत्र नम्बर १ प्रतिनिधि सभा उमेदवार मन्जु चौधरीले आफ्नो पुस्तकमा उल्लेख गरेका काम र भाबि योजनाहरु यस्ता छन् - merodesh
Loading...
Loading...

Monday, November 27, 2017

पूर्व सांसद अर्थात् उदयपुर छेत्र नम्बर १ प्रतिनिधि सभा उमेदवार मन्जु चौधरीले आफ्नो पुस्तकमा उल्लेख गरेका काम र भाबि योजनाहरु यस्ता छन्

उदयपुर,मङ्सिर-२०७४
"पूर्व सांसद अर्थात् उदयपुर छेत्र नम्बर १ प्रतिनिधि सभा उमेदवार मन्जु चौधरीले आफ्नो पुस्तकमा उल्लेख गरेका काम र भाबि योजनाहरु यस्ता छन् "

पूर्व सांसद तथा पूर्व शहरी विकास मन्त्री अर्थात् उदयपुर छेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदबार मन्जु कुमारी चौधरीले नै लेखेका दुई पुस्तक सार्बजनिक भै सकेका छन्। जसमा “संविधान सभामा मेरो भूमिका” र “संविधान सभा सदस्य देखि व्यवस्थापिका संसद सदस्य सम्म मेरो भूमिका” शिर्षक पुस्तकबाट विकास निर्माणमा गरेको योगदान र पहल गरेका योजनाहरुको बारेमा संक्षिप्त जानकारी यसमा यसप्रकार रहेका छन्।




१. मदन भण्डारी स्मृति सभा हल तथा अतिथि गृह ः त्रियुगा नगरपालिका एवं उदयपुर जिल्लाको यो गौरवशाली आयोजना हो । करिव ३५ करोडको लागतमा निर्माण सम्पन्न हुने शहरी विकास मन्त्रालयको यो बहुवर्षिय योजना हो । यस आयोजना अन्तरर्गत मझौला र ठूला गरी २ वटा सभाहलमा क्रमशः ४ सय र १५ सय जना सहभागी अटाउने क्षमताको साथै २ वटा सुविधा सम्पन्न अतिथी भवन समेत निर्माण हुने छ ।
२. पहिचान सहितको शहर ः एक शहर एक पहिचान शहरमा ३ वटा आयोजना तथा कार्यक्रमहरु समावेश छ ।क) भान्टावारी–खाटमन्दिर–वाघचौरी साहीखोला–राजावास सडक स्तरोन्नतीख) लक्ष्मीपुर–पर्ताहा–बहेडवा हुँदै (चतरा–गाईघाट) सडक खण्ड सम्म सडक स्तरोन्नतीग) पुरानो हवाई मैदानमा कृषि बजार निर्माण ।
३. शहरी शासकिय क्षमता र विकास विशेष कार्यक्रम (नयाँ नमूना शहर) म शहरी विकास राज्य मन्त्री हुँदा २०७२ साल माघ २० गते शहरी शासकिय क्षमता र विकास विशेष कार्यक्रम (नयाँ नमूना शहर) स्वीकृत गरेको थिए । सो आयोजना २०७३ बैशाख (मे २०१६) मा सम्झौता भई शहरी विकास मन्त्रालयको संयोजन तथा विश्व बैंक र जि.आई.जेडको संयुक्त लगानीमा आ.व. २०७३÷०७४ देखि सञ्चालन भएको छ । यस आयोजनामा त्रियुगा नगरपालिका समेत गरी देशका विभिन्न १६ वटा नगरपालिका छनौटमा परेको छ । त्रियुगा नगरपालिकाको पूर्वाधारहरुको विस्तृत अध्ययन प्रतिवेदन (म्एच्) तयार गर्न शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग ग्न्क्ष्क्ष्ए र भ्च्ःऋ(ल्भ्क्त् ग्म्ब्थ्ब् व्ख् काठमाडौंसंग सम्झौता भई विस्तृत सर्भे डिजाइन गर्ने कार्य निरन्तर भई रहेको छ ।
४. एक निर्वाचन क्षेत्र एक सडक ः यस कार्यक्रम अन्तर्गत माझ खर्क–जाँते–लाफागाउँ–रसुवाघाट सडक निर्माण भइरहेको छ ।मंजु चौधरी
५. जनता आवास कार्यक्रम ः दलित र विपन्न वर्गका लागि शहरी विकास मन्त्रालयबाट २०७१÷०७२ मा ५० वटा र २०७२÷०७४ मा १३० वटा बाट मेरो कार्यकालमा हाम्रो जिल्लामा दलित र विपन्नको संख्यालाई ध्यानमा राखी २०७३÷०७४ मा ८४० र २०७४÷०७५ मा १००० घर निर्माण गरिने गरी रकम विनियोजन भईसकेको छ ।
६. बस पार्क ः बस पार्कलाई शहरको गहना मानिन्छ । त्यसैले बस पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट आ.व. २०७३÷०७४ देखि निम्न बस पार्कलाई बहुवर्षिय योजनामा समावेश गरिएको छ ।क) त्रियुगा बस पार्क ः २०७३÷०७४ मा १ करोड ५० लाख र २०७४÷०७५ मा १ करोड बजेट विनियोजन गरिएको छ ।ख) बरुवा बस पार्क ः २०७३÷०७४ मा ४० लाख र २०७४÷०७५ मा ४० लाख बजेट विनियोजन गरिएको छ ।ग) कटारी बस पार्क ः २०७३÷०७४ मा २५ लाख र २०७४÷०७५ मा ५० लाख बजेट विनियोजन गरिएको छ ।घ) बेल्टार बस पार्क ः २०७३÷०७४ मा २० लाख र २०७४÷०७५ मा ४० लाख बजेट विनियोजन गरिएको छ ।ङ) साविक बसहा बर्षे डाँडा बस पार्क ः २०७३÷०७४ मा ५ लाख बजेट विनियोजन गरिएको छ ।
७. बैकल्पिक राजमार्ग ः धरान–चतरा–बेल्टार–गाईघाट–कटारी–ुिुुुसन्धुली–हेटौडा सडक निर्माणमा तिव्रता गर्ने गराउने पहल प्रयास भएको छ ।
८. सडक सञ्जाल ः (१) मुर्कुची, पुवारे भुट्टार सडक, (२) पुवारे, डिल्लीबर, माझखर्क सडक, (३) माझखर्क, वलम्ता, सुनकोशी सडक, (४) माझखर्क, जाँते, लाफागाँउ, रसुवाघाट, फोक्सिन्टार सडक, (५) खाँबु, डहर, सल्ले, रसुवाघाट सडक, (६) सल्ले भदौरे, पोखरी, भुट्टार सडक, (७) गोगने, रवुवा, भुट्टार सडक, (८) माझखर्क, डहर भुट्टार सडक, (९) जलजले, मोहनपुर, कालीखोला हाडेवास सडक, (१०) बगहा (सालघारी), दमौटी सडक, (११) बोक्से, बेलदोभान, साविक चिलाउने गाविस भवन सुकौरा सडक, (१२) चिसापानी, आँपटार, सुनकोशी सडक लगायत अन्य सडक र नाला निर्माण भएको छ ।
९. नदी नियन्त्रण ः २०५४÷०५५ को त्रियुगा नदी नियन्त्रण गुरु योजनालाई कार्यान्वयन गर्न गराउनको लागि मेरो पहल प्रयास भै रहेको छ । करिव ८ अर्व वैदेशिक सहयोगको रकम त्रियुगा नदी नियन्त्रणका लागि व्यवस्था गर्ने निश्चित भै सकेको छ । २०७३÷०७४ मा त्रियुगा १२ होक्सेमा १ करोड ५० लाख र गाईघाट संरक्षणका लागि बरुवा खोला नियन्त्रणका लागि १ करोड २५ लाख रकमको व्यवस्थापन भएको थियो । त्यस्तै २०७२÷०७३ मा त्रियुगाका लागि १ करोड ४० लाख र वरुवाका लागि ६० लाख रकम विनियोजन भएको थियो । त्रियुगा लगायत अन्य खोला, खहरे नियन्त्रणमा पनि रकम विनियोजन भएको थियो ।
१०. भवन निर्माण ः दनुवार समाज सामुदायिक भवन, मजदुर भवन, आँखा अस्पताल, मनमोहन स्मृति भवन, पत्रकार महासंघ भवन, रौता क्याम्पस भवन, ज.उ.मा.वि. देउरी मञ्च, रेसमलाल परमानन्द जनप्रेमी निमावि पुस्तकालय भवन, मनोज–झपेन्द्र स्मृति भवन, सर्प दंश केन्द्र भवन, राउत सेवा सदन भवन, दुर्गा मन्दिर धर्मशाला भवन, वृद्धा आश्रम भवन र जनजाति भवन लगायत दर्जनौ सामुदायिक भवन निर्माण मर्मत सम्भारका लागि मेरो पहल प्रयासबाट बजेट व्यस्थापन गर्ने काम भएको छ ।
११. मठ मन्दिर ः जीत महान मन्दिर, त्रिवेणी मन्दिर, जि.वि.स.उदयपुर सडक पूर्वको भगवति मन्दिर, साविक त्रि.न.पा. ३ को दुर्गा मन्दिर, खाट खोला मन्दिर, मुर्कुटवा मन्दिर, डिहवार मन्दिर लगायत दर्जनौ मठ मन्दिरको निर्माण तथा सुधारको काम भएको छ ।
१२. खेल मैदान ः उदयपुरको त्रियुगा थरुहट रंगशाला, उदयपुर कर्भड हल, बेल्टार खेल मैदान, बसाहाको बर्षे डाँडा खेल मैदान, ज.उ.मा.वि. देउरीको खेल मैदान, नमूना सर्कल खेल मैदान, लक्ष्मीपुर पोर्तहा माविको खेल मैदान, साविक त्रि.न.पा. ९ को दर्पन के.जी. खेल मैदान निर्माण समेतमा मेरो पहल, प्रयास र सहयोग रहेको छ
१३. पार्क निर्माण ः चिल्ड्रेन पार्क जलजले, चन्डेश्वरी शिवालय पार्क निर्माण साविक सुन्दरपुर–३, शिवालय पार्क निर्माण साविक सुन्दरपुर–

No comments:

Loading...
loading...