"ब्रेकफेल" गित सार्बजनिक भिडियो हेर्नुहोस । - merodesh
Loading...
Loading...

Friday, January 5, 2018

"ब्रेकफेल" गित सार्बजनिक भिडियो हेर्नुहोस ।

"ब्रेकफेल" गित सार्बजनिक भिडियो हेर्नुहोस। "

सुक्रबार,
   कडरिया इन्टरटेनमेन्टले  सुक्रबार "ब्रेकफेल " गित, भिडियो सहित युटुब मार्फत सार्बजनिक गरेको छ।
यस गीतको सब्द संकलन किरण बराल, संगीत रमेश कडरियाको हो भने, स्वोर रमेश अन्जान कडरियाको रहेको छ।

                 यस गीतमा रमेश,डिम्पल र एभरेस्ट गायजको भरपुर कलाकारिता र डान्स पनि देख्न सकिन्छ। साथै उक्त गितको भिडियोलाई सुन्दर लावोतीले निर्देशन गर्नु भयको छ भने क्यामेरामा अर्जुन सापकोटा रहनु भएको छ।
#Break_Fail
Singer – Ramesh Anjan Kadariya
Lyrics – Kiran Baral
Music –Ramesh Kadariya
Arrange: Ashish Abiral
Artists – Ramesh, Dimple & Everest Guys
Editor – Arjun Pokhrel
Camera – Arjun Sapkota 
Director – Sundar Lawati
Company: Kadariya Entertainment Pvt.Ltd.

भिडियो  हेर्नुहोस।  

No comments:

Loading...
loading...