देशकै ठुलो भ्रस्टचारी चुडामणि शर्माको घरमा विप्लब कार्यकर्ताले गरे तोडफोड। भिडियो। - merodesh
Loading...
Loading...

Wednesday, February 7, 2018

देशकै ठुलो भ्रस्टचारी चुडामणि शर्माको घरमा विप्लब कार्यकर्ताले गरे तोडफोड। भिडियो।

देशकै ठुलो भ्रस्टचारी चुडामणि शर्माको घरमा विप्लब कार्यकर्ताले गरे तोडफोड। भिडियो।
काठमाडौँ, माघ
               राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड भएको छ ।

आज दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०÷४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताउनुभयो ।

प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । सोही बेला प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ ।      

भिडियो हेर्नुहोस। 

No comments:

Loading...
loading...