ठडियो तपाईं हाम्रो सपनाको "एकीकृत नमुना सन्तपुर बस्ती"! यस्तो बन्यो,हेर्नुहोस तस्बिरहरु। - merodesh
Loading...
Loading...

Sunday, February 4, 2018

ठडियो तपाईं हाम्रो सपनाको "एकीकृत नमुना सन्तपुर बस्ती"! यस्तो बन्यो,हेर्नुहोस तस्बिरहरु।

      "ठडियो तपाईं हाम्रो सपनाको "एकीकृत नमुना सन्तपुर बस्ती"! यस्तो बन्यो,हेर्नुहोस फोटो सहित। "

माघ,२०७४ ,
   ध्रुमुस सुन्तली फाउन्डेसन द्वारा रौतहट निर्माणाधीन "एकीकृत नमुना सन्तपुर बस्ति" को निर्माण कार्य लगभग सम्पन भएको छ।
गयको बर्खायाममा बाढी बाट पिडित गरिब,बिपन्न र दलित परिवारको निम्ति निर्माण गरियको उक्त बस्ति निर्माण सम्प्पन संगसगै माघ २३ गते बाटै ति परिवारलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।


हेर्नुहोस एकीकृत नमुना सन्तपुर बस्ति" का आकर्षक तस्बिरहरु..














 

No comments:

Loading...
loading...