त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थलमा युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटना ग्रस्त।( भिडियो ) - merodesh
Loading...
Loading...

Monday, March 12, 2018

त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थलमा युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटना ग्रस्त।( भिडियो )

 त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थलमा युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटना ग्रस्त। 
काठमाडौँः
         त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।

भिडियो हेर्नुहोस।


अर्को
अर्को

No comments:

Loading...
loading...