रुन्चे गायक प्रकाश पौडेलले " खुच्चिङ्ग" लियर आए दर्सक माझ। - merodesh
Loading...
Loading...

Thursday, April 19, 2018

रुन्चे गायक प्रकाश पौडेलले " खुच्चिङ्ग" लियर आए दर्सक माझ।

रुन्चे गायक प्रकाश पौडेलले " खुच्चिङ्ग" लियर आए दर्सक माझ। 

केहि समय तठ्स्त देखियका रुन्चे गायक प्रकास पौडेलले पछिल्लो समय एउटा छुट्टै मनोरन्जनात्मक सांगीतिक कोसेली " खुच्चिङ्ग " लियर दर्सक र स्रोता माझ आएका छन्। 

फरक तबरले कमेडी पारामा गित गाउने गायक पौडेल ले बिगतमा धेरै हिट गित स्रोत माझ ल्याइसकेका छन्। जसमा, नाइँ मलाई तेइ केटि चाहिन्छ,ओइ नेता ,घास काट्ने ,यता सुनानन ,सलाम वालेकुम,डाक्डर साप, भोलि छुट्टी ,तितेपाती जस्ता गित चर्चित हुन्। 

मेघराज सापकोटा को सब्द संकलन र पौडेल आफ्नै संगीत रहेको यस गीतको भिडियो नितिन चन्द ले निर्देसन गरेका हुन्।  राम सरण उप्रेतीको छायाँकन रएको उक्त भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेका हुन्। 

भिडियो हेर्नुहोस। 

No comments:

Loading...
loading...