इन्दिरा जोशी को "गर्लफ्रेन्ड " नामक म्यिउजिक भिडियो सार्बजनिक। हेर्नुहोस भिडियो।
गायिका इन्दिरा जोशीको आवाजमा तयार भएको ‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ ।सार्वजनिक गीतको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको छ ।
यस गीतको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो
भिडियो।

No comments:
Post a Comment