अमेरिका छिर्न मानिशहरु यतिसम्म गर्छन। हेर्नुहोस तस्बिर सहित्। - merodesh
Loading...
Loading...

Saturday, April 21, 2018

अमेरिका छिर्न मानिशहरु यतिसम्म गर्छन। हेर्नुहोस तस्बिर सहित्।

अमेरिका छिर्न मानिशहरु यतिसम्म गर्छन। हेर्नुहोस तस्बिर सहित्। 

अमेरिका भन्ने बितिक्कै मानिशहरु सपनाको देश सम्झनछन। उक्त देशमा पाइला टेक्न मात्र पाउनकोलागि मानिसहरु हरेक प्रयास गर्नेगरेको इतिहास छ। बिना कारण दोश्रो देशमा प्रवेश गर्न धेरै गाह्रो हुन्छ, यसै कारणले यसै देश पुग्नको लागि मानिशहरु लाखौ मूल्य चुकाउन पनि पछि पर्दैनन।

 तर,आज हामी यस्तो तस्बिरहरु देखाउछौ जुन एक देशबाट अर्को देशमा कसरि प्रबेश गर्ने गर्छन । यसरि प्रवेश गर्नेमा अमेरिका मुलुक पहिलो नम्बरमा आउछ।

अमेरिकाको छिमेकी देशहरु बाट मानिसहरु अनेक उपाय अफ्नाएर प्रवेश गर्ने गर्छन । बोर्डर चेकिंगबाट बच्न मानिसहरु गाडीको डिक्की देखि लिएर बोनट र डैशबोर्ड भित्र सम्म लुकेर आउछन।

हेर्नुस तस्बिरहरु :







No comments:

Loading...
loading...