सन्दिप स्वोदेश फर्किए। नेपाल आयर के भने। हेर्नुहोस भिडियो सहित। - merodesh
Loading...
Loading...

Tuesday, May 22, 2018

सन्दिप स्वोदेश फर्किए। नेपाल आयर के भने। हेर्नुहोस भिडियो सहित।

सन्दिप स्वोदेश फर्किए।  नेपाल आयर के भने।  हेर्नुहोस भिडियो सहित। 
इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन्।
उनलाई कप्तान पारस खड्काले स्वागत गरेका हुन्। उनलाई स्वागत गर्नको लागि खेलकुदप्रेमी र शुभेच्छुकहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आइपिएलमा सहभागी भएर आफूले धेरै उपलब्धि हासिल गरेको बताए।
केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ।
भिडियो। 

No comments:

Loading...
loading...