अनमोल केसि का डुब्लिकेट् अभिषक श्रेष्ठको आयो यस्तो म्युजिक भिडियो । - merodesh
Loading...
Loading...

Tuesday, May 1, 2018

अनमोल केसि का डुब्लिकेट् अभिषक श्रेष्ठको आयो यस्तो म्युजिक भिडियो ।

अनमोल केसि का डुब्लिकेट् अभिषक  श्रेष्ठको आयो यस्तो म्युजिक भिडियो । 
केही समय अगाडि एक यूवा सामाजिक संजाल र युटुबमा भाइरल भए । उनी थिए, अभिषेक श्रेष्ठ । नायक अनमोल केसी जस्तै देखिने भनेर उनको चर्चा भयो ।
           नृत्यमा पोख्त अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन् ।
उनै, अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।

दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ। 

भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ।

भिडियोलाई रोमान्टिक शैलीमा निशानले तयार गरेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि भिडियोमा गज्जबले सुहाएको छ ।

भिडियो ।

No comments:

Loading...
loading...