महान प्रिन्सिपल जसले आफैले अशोकको खुट्टामा जुत्ता, ड्रेस लगायर बिद्यालय लाने ल्याउने गर्छन। सक्दो शेयर गरौ। - merodesh
Loading...
Loading...

Monday, May 14, 2018

महान प्रिन्सिपल जसले आफैले अशोकको खुट्टामा जुत्ता, ड्रेस लगायर बिद्यालय लाने ल्याउने गर्छन। सक्दो शेयर गरौ।

 महान प्रिन्सिपल जसले आफैले अशोकको खुट्टामा जुत्ता, ड्रेस लगायर बिद्यालय लाने ल्याउने गर्छन। सक्दो शेयर गरौ। 

विभिन्न समयमा शिक्षकले विद्यार्थीलाई पिटेका अपहेलना गरेका घटनाहरु हामीले हुँदै आएका छौ । तर पछिल्लो समयमा सामाजिक संजालमा एकाएक भाइरल भएका अशोक दर्जी भर्ना भएको विद्यालयमा भने अर्कै दृश्य देखियो जुन अहिले निकै चर्चामा आएको छ।
दर्जी पढ्ने विद्यालयका प्रिन्सिपल दिपक न्यौपाने आफैले उनको लुगा लगाइदिएर स्कुल लाने गर्दछन ।सबै  ड्रेस  लगाउने  क्रममा प्रिन्सिपलले  जुत्ता र मोजा समेत आफैले लगाइदिएका थिए ।  यो दृश्यले सबैमा सकारात्मक संदेश समेत प्रबाह गरेको छ ।

विद्यालयमा विद्यार्थीलाई दुर्व्यवहारका घटनाहरुको विभिन्न समाचार आइरहेका बेला यसले सबैमा सकारात्मक संदेश दिनुका साथै सबै शिक्षकहरुलाई पाठ समेत सिकाएको छ ।

No comments:

Loading...
loading...