३८ क्विन्टल सुन तस्करीका प्रमुख फरार अभियुक्त कहा छन् ? श्रीमतीले डिभोर्स दिने। - merodesh
Loading...
Loading...

Saturday, May 5, 2018

३८ क्विन्टल सुन तस्करीका प्रमुख फरार अभियुक्त कहा छन् ? श्रीमतीले डिभोर्स दिने।

३८ क्विन्टल सुन तस्करीका प्रमुख फरार अभियुक्त  कहा छन् ? श्रीमतीले डिभोर्स दिने। 

काठमाडौं,२१ बैशाख 
               गृह मन्त्रालयको छानबिन अनुसन्धान विशेष टोलीले ३८ क्लिन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे भारत हुँदै तेस्रो मुलुक पुग्ने अनुमान गरेको छ ।

सुन तस्करी प्रकरण र सनम हत्यापछि झापासँग सीमा जोडिएको सिलगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको  हुन सक्ने अनुमान सुरक्षा अधिकारीले गरेको खबर आजको  राजधानी दैनिकमा छापिएको छ।

यसैबीच सुन डन मानिने उप्रेतीसँग उनकी श्रीमती निरु खरेल उप्रेतीले डिभोर्स दिने बताएको घटना विवरणमा उल्लेख गरिएको  पनि समाचारमा उल्लेख छ। 

No comments:

Loading...
loading...