दीपकराज गिरीले किने यस्तो महगो कार। - merodesh
Loading...
Loading...

Saturday, May 5, 2018

दीपकराज गिरीले किने यस्तो महगो कार।

                      दीपकराज गिरीले किने यस्तो महगो कार। 


चर्चित हास्यकलाकार दीपकराज गिरीले आफ्नो सवारीसाधन फेरेका छन् । उनले ७९ लाख मूल्यमा हेक्जा कारखरिद गरेका हुन् ।

यसअघि उनी स्वीफ्ट डिजायर चढ्ने गर्थे, जुन ३१ लाख मूल्यको थियो । त्यो पुरानो भएकाले नयाँ कार किनेको दीपकले बताए ।

तितो सत्यबाट चर्चित बनेका हास्यकलाकार गिरी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् । उनको समूहले निर्माण गरेका पछिल्ला फिल्म छक्का पञ्जा र छक्का पञ्जा २ ले व्यापारको कीर्तिमान कायम गरेका थिए । अहिले उनी छक्का पञ्जा ३ को तयारीमा छन् ।



स्रोत : अनलाइन खबर 

No comments:

Loading...
loading...