ऐश्वर्या रायको सुन्दरताले फेरी एकपटक संसार हल्लायो हेर्नुहोस।यी तस्बिर हरुमा भिडियो सहित। - merodesh
Loading...
Loading...

Monday, May 14, 2018

ऐश्वर्या रायको सुन्दरताले फेरी एकपटक संसार हल्लायो हेर्नुहोस।यी तस्बिर हरुमा भिडियो सहित।

ऐश्वर्या रायको सुन्दरताले फेरी एकपटक संसार हल्लायो हेर्नुहोस।यी तस्बिर हरुमा भिडियो सहित। 

एजेन्सी । 
भारतीय नायीका ऐश्वर्या रायको जादु फेरी एकपटक देखिएको छ । मिस वर्ल्डको उपाधि जितिसकेकी बलीउडकी नायिका ऐश्वर्या रायले आफ्नो सुन्दरताका कारण फेरी एक पटक संसारको ध्यान तानेकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ऐश्वर्याको सुन्दरताको जादुको चर्चा भएको छ । उनले लगाएको पहिरनले सुन्दरता निखारेको छ ।


हरेक बर्ष हुने कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या १७ औँ पटक रेड कार्पेटमा देखिइन् । यो पटक ऐश्वर्यासंग उनकी छोरी पनि थिइन् । उनले यो पटक डिजाइनर मिशेल सिनको पीकक मोटिफ गाउन लगाएकी थिईन् । ऐश्वर्या कान्समा कस्मेटिक ब्रान्ड लरियल पेरिसको तर्फबाट इन्डियाको प्रतिनिधित्व गरिरहेकी थिईन् ।

आफ्नो कान्स अपियरेन्सको फोटो र भिडियो ऐश्वर्या रायले इंन्टाग्राममा पनि शेयर गरेकी छन् । उनको उक्त फोटोले मिडियामा चर्चा पाइरहेको छ ।







भिडियो। 

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

No comments:

Loading...
loading...