वोव नेपाल होस्ट हट सोनीकाले गाइन"गाना बजा DJ लगा"। भिडियो सहित।
मिष्टर आर जे को र्यापमा तयार भएको गीतमा सोनीका रोकाया,शंकर लगाएतको अभिनय देख्न सकिन्छ।अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो अर्को आइटम गीत हो।
भिम बिष्ट सिरिशको शब्द तथा संगीत रहेको उक्त भिडियो हेर्नुहोसl यहा क्लिक गर्नुहोस।
नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवाल र युटुबमा बेला बेलामा बिबादित अन्तर्बाताबाट चर्चामा पुगेकी हट मोडल तथा होष्ट सोनीका रोकायाको आवाजमा पप गीत”गाना बाजा”बजारमा आएको छ।
मिष्टर आर जे को र्यापमा तयार भएको गीतमा सोनीका रोकाया,शंकर लगाएतको अभिनय देख्न सकिन्छ।अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो अर्को आइटम गीत हो।
भिम बिष्ट सिरिशको शब्द तथा संगीत रहेको उक्त भिडियो हेर्नुहोसl यहा क्लिक गर्नुहोस।
भिडियो


No comments:
Post a Comment