चरित्रहीन को? महिला कि पुरुस?
स्त्री तब सम्म चरित्रहिन हुदिनन, जब सम्म पुरुष चरित्रहिन हुदैन।
गौतम बुद्ध ले सन्यास लिये पछि विभिन्न छेत्रमा यात्रा गरे। यात्राको क्रममा बुद्ध ऐक गाउमा पुगे। बुद्धलाई देखेर ऐक महिला बुद्धको सामु आईन र भनिन कि!
"हेर्दा त हजुर राजकुमार जस्तै देखिनु हुन्छ तर यो युवा अवस्थामा गेरु वस्त्र पहिरिनुको कारण" ?

बुद्धले विनम्रतापूर्वक उत्तर दिये कि... मलाई तीन कुराको जिज्ञासा जागेर यस्को उत्तर पाउन मैले सन्यासी लियेको हु।
हाम्रो यो सुन्दर शरीर युवा अवस्था बाट बृद्ध हुँदै बिरामी हुँदै अनि मृत्यु को मुखमा पुग्छ।
मलाई वृद्धावस्था, बीमारी र मृत्यु को कारणको ज्ञान
प्राप्त गर्नु छ .....
बुद्ध को बिचार बाट ती महिला प्रभावित भयेर बुद्धलाई आफ्नो घरमा भोजनको निम्ति आग्रह गरिन।
शिघ्र नै यो कुरा गाउँ भरी पुरै हल्ला फैलिदै गयो। सम्पुर्ण गाउलेहरु बुद्धको सामु आयेर बिन्ती गर्न थाले.... हे मानव यी महिलाको घर न जानुहोला। किनकी यी महिला चरित्रहिन हुन।

बुद्धले मुस्कुराउदै गाउको मुखिया सङ सोधे...
के हजुर पनि यो मान्नुहुन्छ कि यि महिला चरित्रहिन हुन?
मुखियाले जवाफ दिये। हो यो महिला निकै खराब अनि चरित्र हिन छे। हजुर यो महिलाको घर नजानु होला।

यत्तिकैमा बुद्धले मुखियाको दाहिने हात समातेर भने - ल अब हजुरले ताली बजाउनुहोस त ।
मुखियाले भने - म ऐक हातले कसरी ताली बजाउ? मेरो अर्को हात त हजुरले समात्नु भयेको छ।
बुद्धले मीठो जवाफ दिये - हो यस्तै गरि यी महिला स्वयं चरित्रहिन कसरी बन्न सक्छिन? जब सम्म यो गाउका पुरुष चरित्रहिन हुदैनन.....!

यदि गाउका सबै पुरुष असल हुन्थिये भने यी महिला पनि चरित्रहिन हुन्थिनन। यी महिलाको चरित्रहिनको कारण नै यहाका पुरुषहरु जिम्मेवारी छन।
यो सुनेर सबै जना आफै लज्जित भये।
यो सुनेर सबै जना आफै लज्जित भये।
तर आजकल हाम्रो समाजको पुरुषबाद लज्जित होईन
गौर्वान्वित महसूस गर्छन ।
किनकी! सायद यो नै हाम्रो पुरुष प्रधान समाजको नीति होला।।

No comments:
Post a Comment