प्रचण्ड र देबी ज्ञवाली बिचको भेट संयोग कि रहस्य पूर्ण.? - merodesh
Loading...
Loading...

Wednesday, October 25, 2017

प्रचण्ड र देबी ज्ञवाली बिचको भेट संयोग कि रहस्य पूर्ण.?

काठमाडौं, 
          एमाले अध्यक्ष्य केपी शर्मा ओली को निमन्त्रणामा बालकोट आइपुगेका भरतपुर महानगरका मेयर उमेदबार देबी ज्ञवाली,सग एकीकृत माओबादी अध्यक्ष्य पुष्प कमल दाहाल "प्रचण्ड" बीच करिब पाच मिनेट भेट बार्ता भयको छ।
               स्थानीय निकायको चुनाबका क्रममा मतपत्र च्यातेर आफुलाई राज्य संयन्त्रको दुरुपयोग गरेर हरायको भन्दै माओबादी सित रुस्ट बनेका थिय।
            स्रोत का अनुसार प्रचण्ड र ज्ञवाली बिचभयको भेट कुनै रहस्य पूर्ण न भयर संयोग रहेको बताइयको छ।

     एमाले अधक्ष्य ओलीले माओबादी अधक्ष्य प्रचण्ड लाइ चुनाब जिताउनलाइ सहज बाताबरण बनाउन पार्टी भित्र गृहकार्य गरिरहदा प्रचण्ड पनि ओली निबास पुगेका थिय, ओली निवासमै रहेका ज्ञवाली लाइ ओली आफैले बोलायर प्रचण्ड सग कुरा गरायका थिय। ज्ञवालीको ओली र प्रचण्ड सित छुट्टा छुट्टै भेट भयको बताईएको छ।
भेट मा अध्यक्ष्य प्रचण्डले ज्ञवाली को आदर्स र निस्टाः प्रसंसा गर्दै, तपाई प्रति प्रभावित भयको बताए, जबाफमा ज्ञवाली ले एमालेलाई चुनाब जित्ने रणनिति नभई बाम एकीकृत भयर अगाडी बढन सकेको खण्डमा,आफै प्रचण्ड को चुनाबी कमान्डर भयर काम गर्ने तर सोहि प्रचण्ड उठ्ने छेत्र का दुवै प्रदेस छेत्र भने एमालेले पाउनु पर्ने माग राखियको भन्ने स्रोतले बाताएको छ।

             स्रोत का अनुसार आफु राजनीतिक कार्यकर्ता भयको ले, बिगत मा के भयो भनेर सोचेर बसने भन्दा पनि अब को दिन मा के गर्दा लाभदायक हुन्छ,भन्ने कुरामा विचार गर्नु पर्ने र यस बखत मुलुक ले एउटा सिन्ग्गो एकीकृत कमनिस्ट पार्टी पायको हुदा 'म प्रचण्ड कमरेड को चुनाबी कमान्डर भयर उहालाई जिताउन तयार रहेको कुरा खुलायाको जनायको छ।
     
         भेट बार्ता पछि प्रचण्ड र ओली ले ज्ञवाली लाइ बिचमा राखेर फोटो खिचयाका थिय। यसै बखत प्रचण्डका छोरा प्रकास दाहाल

ले पनि फोटो खिचेर फेसबुक मा पोस्ट गर्दै बाम एकताले पैदा गरायको निकटता भनेर लेखेका थिय। 

No comments:

Loading...
loading...