अनमोल के सी को डुब्लिकेट भेट्टीए भक्तपुर सुर्यविनायकमा
काठमाडौं,-कार्तिक १०
हिजो आज सामाजिक संजालमा एउटा अनुहार भाइरल भै रहेको छ। त्यो अनुहार हो भक्तपुर,सुर्यविनायकका १८ बर्षका अभिषेक श्रेष्ठ। भाइरल हुनुको कारण भने उनको अनुहार,हाउभाउ,ड्रेश अप र बोल्ने सैली नेपाली सिनेजगतमा छुट्टै स्टारडम बनाउन सफल अथवा भनौ सबैले हेन्डसम हिरो को रुपमा चिनिने नायक अनमोल केसी सग मिल्नु हो।
उनको फोटोलाइ नायक अनमोल केसी को फोटो सग तुलना गर्दै र सामाजिक संजाल प्रयोगकर्ताले बृहत रुपमा शेयर गरेर भाइरल बनायाका थिय, उनको अन्तरबार्ता लिने क्रममा अथवा उनलाई नजिक बाट नियाल्नेहरुले उनको लुक्स मात्र नभयर बोल्ने सैली,ड्रेसअप अधिकांस नायक अनमोल केसी सित मिल्ने कुरा अनुमान लगायको बताइञ्छ। उनको लुक्स राम्रो भयकै कारण चलचित्रमा अभिनय गर्न समेत मानिस हरुले सुझाब दिइ रहेको छन्।
हालै ब्रिटिश कलेज मा पढ्दै आयका अभिषेक। नृत्यमा अत्यन्तै पोख्त रहेका छन। उनले कोरियोग्राफर गम्भीर बिस्ट सग नृत्य सिकिरहेका छन्, भने केहि म्युजिक भिडियो हरुमा पनि अभिनय गरिसकेको जनाइएको छ।
यहि अक्टोबर ३० मा भारत को मुम्बईमा आयोजना हुनलागेको "ब्लिंक ट्यालेन्ट म्यानेजमेन्ट" रियालिटीमा भाग लिन तयारी गर्दै गरेको बतायका छन्।
एक अन्तरबार्ता का क्रममा उनलाई नाइका सम्राज्ञी अत्यन्तै मन पर्ने कुरा खुलायाका छन् , भने नेपाली चलचित्र को लागि आफ़र आएमा राम्रो स्क्रिप्ट पाय यसै छेत्र मा योगदान दिन सक्ने उनले सोच छ।
तस्बिरहरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुस...
काठमाडौं,-कार्तिक १०
हिजो आज सामाजिक संजालमा एउटा अनुहार भाइरल भै रहेको छ। त्यो अनुहार हो भक्तपुर,सुर्यविनायकका १८ बर्षका अभिषेक श्रेष्ठ। भाइरल हुनुको कारण भने उनको अनुहार,हाउभाउ,ड्रेश अप र बोल्ने सैली नेपाली सिनेजगतमा छुट्टै स्टारडम बनाउन सफल अथवा भनौ सबैले हेन्डसम हिरो को रुपमा चिनिने नायक अनमोल केसी सग मिल्नु हो।
उनको फोटोलाइ नायक अनमोल केसी को फोटो सग तुलना गर्दै र सामाजिक संजाल प्रयोगकर्ताले बृहत रुपमा शेयर गरेर भाइरल बनायाका थिय, उनको अन्तरबार्ता लिने क्रममा अथवा उनलाई नजिक बाट नियाल्नेहरुले उनको लुक्स मात्र नभयर बोल्ने सैली,ड्रेसअप अधिकांस नायक अनमोल केसी सित मिल्ने कुरा अनुमान लगायको बताइञ्छ। उनको लुक्स राम्रो भयकै कारण चलचित्रमा अभिनय गर्न समेत मानिस हरुले सुझाब दिइ रहेको छन्।
हालै ब्रिटिश कलेज मा पढ्दै आयका अभिषेक। नृत्यमा अत्यन्तै पोख्त रहेका छन। उनले कोरियोग्राफर गम्भीर बिस्ट सग नृत्य सिकिरहेका छन्, भने केहि म्युजिक भिडियो हरुमा पनि अभिनय गरिसकेको जनाइएको छ।
यहि अक्टोबर ३० मा भारत को मुम्बईमा आयोजना हुनलागेको "ब्लिंक ट्यालेन्ट म्यानेजमेन्ट" रियालिटीमा भाग लिन तयारी गर्दै गरेको बतायका छन्।एक अन्तरबार्ता का क्रममा उनलाई नाइका सम्राज्ञी अत्यन्तै मन पर्ने कुरा खुलायाका छन् , भने नेपाली चलचित्र को लागि आफ़र आएमा राम्रो स्क्रिप्ट पाय यसै छेत्र मा योगदान दिन सक्ने उनले सोच छ।
तस्बिरहरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुस...




No comments:
Post a Comment