नेता किन फटाहा हरुनै हुन्छन वा कस्ले फटालाई नेता बनाउछ..?
डिल्ली राम बास्तोला,
अाेसाे रजनिस भन्छन समाजमा कुनै याेग्यता र विशेष क्षमता नभएका र झुट बाेल्न सक्ने मात्र राजनितिमा शफल हुन्छ । हुन पनि हाम्राे समाज परिबेसमा पनि त्यहि कुरा लागू भएकाे पाईन्छ। ईमान्दार र सज्जन मानिसले झुटा अास्वासन दिदैन,लफडाबाजि गर्न सक्दैन,भ्रष्टाचार वा लुटमचायर पनि ल्याएर समाजमा खर्च गर्न सक्दैन त्यसैले जनताले उस्लाई भाेट पनि दिदैन।जस्ले त्यस्ता काम गरेर पनि खर्च गर्न सक्छ,माैका परे भाेट किन्न सक्छ उसैले चुनाब जित्छ। अनि नेता खराब भए भ्रष्टाचार गरे भनेर ५ बर्ष सम्म सबैले धारेहात लाउछन ,सधै गुनासाे गर्छन तर चुनाब अाएपछि त्यस्तै मानिसलाई पार्टिले टिकट दिन्छ अनि जनताले भाेट पनि उसैलाई दिएर जिताउछ।पार्टिकाे स्वार्थ हुन्छ पार्टिलाई चन्दा दिन सक्ने र जसरि पनि चुनाब जित्न सक्ने उमेदवार चाहियाे।भाेटरकाे चाहना हुन्छ अन्त लुटेर ल्याएर पनि खान देवस,भाेटकाे बेला खर्च पनि देअाेस र केही बिकासे काम पनि गराेस।ईमान्दार लाई भाेट दियर तत्कालिन अाकर्षण त हुन सक्दैन भने दीर्घकालिन प्रगति तर्फ ध्यान जादैन।जसरि जलबायु अनुसार बाेटबिरुवा र फसलकाे उत्पादन हुन्छ ,त्यसैगरि समाज जस्ताे छ नेतापनि त्यस्तै उत्पादन हुन्छ।
प्रसंगबस उदाहरणकाे रुपमा साेलुखुम्बु जिल्लाकाे राजनिति लाई लिने हाे भने बलबहादुर केसि कस्ता मानिस हुन,उन्काे चारित्रिक बिबरण के हाे भन्ने बिषयमा चर्चा र व्याख्या गरिरहन नपर्ला,उनी नेपाली कांग्रेसकाे राजनिति गर्छन र ५ बर्षकाे १८२५ दिनमा १८२४ दिन जनताकाे धारेहात सराप खान्छन भने बाँकि १ दिन जनताले उनैलाई भाेट हालेर जिताउने गरेका छन। साेहि पार्टिका दत्तसिंह कार्किहरु जस्ता सज्जन नेताहरु गुमनाम बस्न पुगेका छन ।माथि भनियकाे र रजनिसले व्याख्या गरेकाे याेग्यता उनमा पाईन्छ। अर्काे तर्फ लाेचन कुमार शर्मा नामका स्वच्छ छबिका नेता जनताबाट सधै उपेक्षित हुने गरेका छन।जनतामा उपेक्षित भएकाे कारण पार्टिबाट पनि उपेक्षित नै हुन्छन । धैर्यताकाे बाँध फुटेर बागि उमेदवार बन्न पुग्छन र पार्टिकाे अनुसासनकाे कार्बाहिमा परेर ३५ बर्षदेखिकाे पार्टि सदस्यता बाट निस्कासित हुन पुग्छन ।उन्काे एउटै मात्र दाेष केहाे भने पार्टि भित्र खुरापात गर्न सकेनन् भने बाहिर लुटपाट र भ्रष्टाचार गरेर चुनाब खर्च जुटाउन सकेनन् र चुनाबकाेबेला जथाभाबि खर्च गर्न सकेनन। बामपन्थि अाष्था राखेबापत शिक्षककाे जागिर गुमाए , बहुदल अाएपछि जनयुद्दकालमा एमालेमा निष्ठा राखेबापत भाैतिक कार्बाहिमा परे।जब लाेकतन्त्रमा चुनाब अायाे , हिजाेका भाैतिक कार्बाहि गरिहिड्ने डन हरुनै पार्टि प्रबेश गरेर टिकट हत्याई दियपछि निष्ठाकाे राजनिति गर्ने शुद्द कार्यकर्ता निरीह बन्नुभन्दा बिकल्प के र ? असन्तुष्टि बापत बागि उमेदवारि दिनु उनकाे अाक्राेस पाेख्ने बाहेक अर्काे बिकल्प देखेनन् तर फेरि अनुसासनकाे डण्डा चलाउने काे भयाे भन्दा हिजाेका नब प्रबेशि डनहरु । प्रकारान्त के भयाे भने ४० बर्षदेखिकाे निष्ठा पनि अाक्राेसकै सिकार भयाे भने डनकाे अनुशासन हिन मानिसमा पनि दरिन बाद्यता भयाे। बलबहादुर जस्ता सधैँ जितिरहनु र लाेचन शर्मा जस्ता मानिस सधै जतासुकै पराजित भईरहनु एउटा बिडम्बना हाे हाम्राे समाजकाे। यदि समाजले सहि मुल्याङ्कन गर्थ्याे भने अाज न बलबहादुरकाे हाईहाई हुन्थ्याे न लाेचनकाे त्याे दुर्गति हुन्थ्याे ।
त्यसैले हाम्राे समाज जस्ताे छ त्यस्तै मानिसमात्र स्थापित हुन्छ ।त्यस्तै चरित्रकाे मानिस मात्र शफल हुन्छ।त्यस्तै बिजयि हुन्छ। चार्लस्डार्बिन काे बिकासबादि सिद्दान्त राजनितिमा पनि लागू हुन्छ ।समय सापेक्ष र समाज सापेक्ष संघर्ष र तालमेल गर्न नसक्नेले राजनितिकाे मैदान नराेज्दै कल्याण हुन्छ नत्र लाेचन शर्माकाे जस्तै पतन हुनु पर्ने हुन्छ।भ्रष्ट समाजलेनै भ्रष्ट नेता उत्पादन गर्छ ,किनकि नेता समाजकाे प्रतिनिधि हाे। यदि समाजले भ्रष्ट र फटाहा लाई तिरस्कार गर्नेहाे भने उ नेता बन्नै सक्दैन।कुकुरकाे प्रतिनिधि कुकुर नै हुन्छ र गधाकाे प्रतिनिधि गधा नै हुन्छ।नेता प्रतिनिधि पात्र हाे।
डिल्ली राम बास्तोला,
![]() |
| डिल्ली राम बास्तोला, |

No comments:
Post a Comment