पढेको कुरा बिर्सी हाल्ने बानिछ ? पढेको तथा सुनेको कुरा सम्झिरहन यसो गर्नुहोस। - merodesh
Loading...
Loading...

Tuesday, November 28, 2017

पढेको कुरा बिर्सी हाल्ने बानिछ ? पढेको तथा सुनेको कुरा सम्झिरहन यसो गर्नुहोस।

                     "स्मरणशक्ति बलियो र तेजिलो बनाउन इ कुरा अपनाउनुहोस।"  

-मेमोरी किङ्ग अर्पण शर्मा

# हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ ।
# हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ ।
# रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ ।
# निद्रालाई असर पर्ने गरी अध्ययन गर्नु हुँदैन । 
# बिहान चाँडै उठ्न पनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।
# एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ ।
# योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।
# पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।
# सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ ।
पढ्दा गर्न नहुने काम 
# अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन ।
# निरन्तर नपढ्ने । ३० मिनेट पढ्दा १० मिनेट आराम गर्ने ।
# ढाड सीधा गरेर पढ्ने । 
# अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । 
# बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ ।
# घोकेर पढ्ने बानी तुरुन्तै छाड्नुपर्छ ।
# एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ




No comments:

Loading...
loading...