बाम गठबन्धन चुनाबी सभालाई सम्बोधन गर्न केपी ओली उदयपुर आउदै। - merodesh
Loading...
Loading...

Saturday, December 2, 2017

बाम गठबन्धन चुनाबी सभालाई सम्बोधन गर्न केपी ओली उदयपुर आउदै।

 "बाम गठबन्धन चुनाबी सभालाई सम्बोधन गर्न केपी ओली उदयपुर आउदै"
उदयपुर-  १६ -२०७४
     

 शुक्रबार हुन गैरहेको उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष खड्गप्रसाल ओली (केपी ओली) उदयपुर, गाईघाट आउने भएका छन्।


उदयपुर सदरमुकाम गाईघाटको थारुहट रंगशालमा आयोजना हुने  सभालाई सम्बोधन गर्न अध्यक्ष ओली दिउँसो १ वजे गाईघाट आउने  स्रोत ले जनायको छ।
अध्यक्ष ओली गृहजिल्लाको झापा,मोरंग र सुनसरीको आमसभा सकेर उदयपुरको गाईघाट मा आयोजित बाम आमसभा लाइ सम्बोधन गर्न आउने छन्।

No comments:

Loading...
loading...