जनताका प्यारा प्रचण्ड,यसकारण (भिडियो ) - merodesh
Loading...
Loading...

Tuesday, November 21, 2017

जनताका प्यारा प्रचण्ड,यसकारण (भिडियो )

मङ्सिर -५,२०७४ 

             काठमाडौं,-  पुष्पकमल दाहाल "प्रचण्ड" एक मात्र छोरा प्रकाश दाहालको आइतबार हृदयघातको कारण अकस्मात निधन भयपछि देश सोकमग्न भएको थियो। चुनाबी  कार्यक्रमका लागि झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाउने बितिक्कै हेलिकप्टरको माध्यमबाट केहि घण्टा भित्र  काठमाडौं नर्भिक हस्पिटल आइ पुग्नु भयका प्रचण्ड ,छोराको सब देख्ने बित्तिकै एक छिन भक्कनिनु भयको थियो। 

          "उहाले छोरा प्रकाशको 'सब' मा दागवती दि सकेपछि,अब छोरा प्रकाश आफुहरु माझमा न रहेको भन्ने संकेत गर्दै सम्पूर्ण तेहा उपस्थित् जनताहरु तर्फ फर्कियर छोराको बिदाइको हात हल्लाउनु भयो ।"
     



 यसर्थमा सामाजिक संजाल हरुमा प्रचण्ड प्रति सकारात्मक टिप्पणीहरु भैरहेका छन। यस्तो पीडाको समयमा पनि आफ्नो मनलाई बाधेर जनता प्रति आफ्नो उत्तरदाइत्यो अझै छ, जनताको साथ् पाउनेछु र छोरा न रहेपनि जनताको साथ् छ,भन्ने उहाको मनोभाबका कारण प्रचण्ड जनता प्रेमी नेताको रुपमा प्रमाणित भएको बुझिएको छ।           

(भिडियो )

No comments:

Loading...
loading...