"प्रचण्ड का एक मात्र छोरा प्रकासको निधन भयको पुस्टि"
मङ्सिर ३ - २०७४
काठमाण्डौ,
माओबादी केन्द्रका अध्यक्ष्य तथा नेपालका पूर्व प्रधान मन्त्रीका एक मात्र छोरा प्रकास दाहालको असमाइक भयको छ। उनलाई आइतबार बिहान हृदयघात भयपछि नर्भिक हस्पिटल लाने क्रममै उनको मृतु भयको अस्पतालको उच्च स्रोतले जनायको बताइयको छ।
तर केन्द्र कि प्रबक्ता प्रम्फा भुसालले प्रकास को मृतु भै सकेको पुस्टि गरेकी छिन।
छोराको निधन भयको खबर पाउने बित्तिकै झापामा रहेका प्रचण्ड र छोरी ज्वाई सहित हेलिकोप्टर मार्फत काठमाण्डौ आइपुगेका छन्। अहिले उनि नर्भिक हस्पिटल मा छन।
२०३८ सालमा जन्मेका प्रकसका दुइ श्रीमती र दुइ छोरा रहेका छन्। पोखरा बस्ने श्रीमती छोरा सहित काठमाण्डौ आइ सकेकी छिन।

No comments:
Post a Comment