"आसाका किरण रहेका युवा नेता रहबर अन्सारी पर्सा बाट फेरि चुनाव लड्दै,"
गएको स्थानीय निकायको चुनाबमा बिरगंज महानगरपालिका मा मेयर मा उठेर पराजित बनेका रहबर अन्सारी लाइ माओबादी ले प्रदेश सभा सदस्यका लागि पर्सा को निर्बाचन छेत्र नम्बर १ (क) बाट टिकट दियको छ।
सालिन र भद्र स्वोभाबका अन्सारी स्थानीय तहको चुनाबमा माओबादी केन्द्रबाट बिरगंज महानगरबाट मेयरमा उठेपछि उनको लोकप्रियता बढ्दै गयको हो। बिशेष गरि युवापुस्ताको रोजाइ बन्न सफल भै सकेका उनि हाल "पोलिटिकल म्यनोफ़ेस्टो " मा थेसिस गर्दै रहेको बताउछन।
"नेपाल बृहत सम्भाबना हरुको देश हो। यहाको प्राकृतिक स्रोत साधनहरुको सहि सदुपयोग मात्रै गर्न सके नेपाललाई संसारकै उदारणिय बनाउन सकिन्छ। नेपालमा हुन नसकेको बेबस्थापन मात्रै हो। नीतिगत रुपमा काम गर्न सके नेपाली को जनाजिभाना युरोपियनको भन्दा कम हुदैन।" यसैको लागि मेरो उमेदवारी हो। -स्रोत
भिडियो,
![]() |
| Rahabar Ansari |

No comments:
Post a Comment