सेक्सी सोनिकाको जवानी पोखियो छताछुल्ल (भिडियो ) - merodesh
Loading...
Loading...

Wednesday, November 15, 2017

सेक्सी सोनिकाको जवानी पोखियो छताछुल्ल (भिडियो )


कार्तिक २९ -२०७४ ,

          "युटुयुब मा  संचालित  (WOW Nepal ) वोव नेपाल  च्यानलकि प्रस्तोता  अथवा  कामुक प्रस्तोताको रुपमा हेरियाकी  सोनीका  रोकायाको  जवानी  एक मियुजिक  भिडियो मार्फत  पोखियाको छ। "

             
                     पछिल्लो समय युटुबमा वोव नेपाल च्यानल मार्फत परिचित सोनीका रोकायाको अभिनय रहेको एक मियुजिक भिडियो सार्बजनिक भयको छ। सो च्यनल संचालनमा आयपछी दर्सकको नजरमा हट एंड Sexy प्रस्तोताको रुपम परिचित उनले उक्त भिडियोमा आफ्नो जवानी छाताछुल्लैहुनेगरी पोखेकी छन्। जसबाट दर्सकले भर्पुर मनोरंजन लिन सक्ने छन्। 

                       अमेरिका स्थाई रहदै आयका आर जे एस आइ र पिएडलरएम को सब्द,कम्पोज र स्वोर मा बनेको उक्त भिडियोमा डेन्नीस बिट्सको संगीत रहेको छ।                                                                         


र्याप भर्सनमा सार्बजनिक गरियको यो (चाहने) गित लाइ दि मोण्टाज र ओन पोइन्ट फिल्मले  प्रस्तुत गरेको छ। यस भिडियोमा कामुक प्रस्तोता सोनीका सगै एलिजा श्रेष्ठ को पनि अभिनय रहेको छ। यस भिडियोमा मोडेलहरुले र्यपरहरु संग मज्जाले खुलेर रोमान्स गरेको देख्न सकिन्छ। 

मोंटाज का पवन सुस्लिङ्ग ले खिचेको भिडियोलाइ आर जे एस आइ ले नै निर्देसन तथा सम्पादन गरेका हुन्। 

भिडियो। 



No comments:

Loading...
loading...