उदयपुर छेत्र न. १ बाट डा. नारायण खडकाको आकर्षक जित - merodesh
Loading...
Loading...

Monday, December 11, 2017

उदयपुर छेत्र न. १ बाट डा. नारायण खडकाको आकर्षक जित

                 " उदयपुर छेत्र न. १ बाट  डा. नारायण खडकाको आकर्षक जित "

उदयपुर,
              निक्कै प्रतिस्प्रधात्म रहेको उदयपुर छेत्र न.१ को मतगडणा अन्तत उदयपुरका सालिन,बिकासप्रेमी नेताको रुपमा हेरिएका पूर्व सांसद ड़ा. नारायण खडका ले बाजी मरेका छन्।
नेपाली काग्रेसका  नेता डा. खडका ले प्रतिनिधि सभा सदस्य मा उदयपुर छेत्र न. १ बाट नेकपा एमाले गठबन्धन की मंजु कुमारी चौधरीलाई ५४८ मत अन्तरले पछी पार्दै बिजय हासिल गर्नु भयको छ। डा. खडकाको पक्षमा ३३१४२ मत खसेको थ्यो भने निकटतम प्रतिस्प्रधी गठबन्धन तर्फकी उम्मेदबार चौधरी को पक्ष्यमा ३२५९४ मत खसेको थ्यो। 

यस अघिल्लो संबिधान सभा मा दुवै सांसद रहे पनि आफ्नो छाप जिल्लामा प्रयाप्त राख्न नसक्नु चौधरी को कमजोरी का रुपमा लिइछ। तर, डा. नारायण खडका नेपालि कांग्रेसका बौद्दिक नेताको रुपमा चिनिछन्। साथै उदयपुरको सर्बाङ्गिण बिकास निर्माणको सन्दर्ब मा सम्पूर्ण पार्टीले उहालाई सम्झने गर्दछन।
 
अन्तरास्ट्रिय सम्बन्धलाई समेत जिल्लाको बिकास निर्माणमा जोडने क्षमता राख्न सक्ने व्यक्तित्वो को कारण पनि जिल्ला बासि मतदाता ले डा. खडका लाइ मनपराएको पाइन्छ।

एधपी,सबैतिर कमनिस्ट गठबन्धनको कसिलो प्रभाबका बाब्जूत पनि बिजय हासिल गर्न सक्नुले डा. खडकालाइ जिल्लाकै शक्तिसाली  नेताको रुपमा हेरिन थालिएको छ। 
                     

No comments:

Loading...
loading...