'फेसबुक मालिक मार्क जुगरबर्गले फेसबुक प्रयोग कर्तालाइ दिए यस्तो संदेश। इ-कुरा नराख्नुस फेसबुक प्रोफाइलमा।"
सामाजिक सञ्जाल (SOCIAL NETWORKING SITES) अन्तर्गत फेसबुक, टुइटर , इन्स्टाग्राम आदि हाम्रो जीवनको एक अभिन्न अंग भएको छ। तर इ कुराहरु कहिले काहीं हामी जिबनमा खतरा पनि बन्न सक्छ। कतिपय हाम्रो व्यक्तिगत जानकारी गराउने कुराहरु फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने सम्भाबना अत्यधिक हुने भयकोले हामिले समयमै यस बिसयमा साबधानी अपनाउन पर्ने देखिन्छ। जसको लागि फेसबुक मालिक मार्क जुगर्बर्ग ले इ तल दियका कुराहरु फेसबुक प्रोफाइलमा राख्न न हुने जानकारी गराएका छन।
#जन्म मिति :
ह्याकरले तपाईंको जन्म मितिले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्ने हुदा फेसबुक प्रोफाइल मा जन्म मिति नराख्नु नै बेस हुन्छ।
#रिलेसनशीप :
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।
#आफ्नो वास्तविक साथीलाई मात्र साथि बनाउनु :
अपरिचित व्यक्तिहरुलाइ कहिलै साथि न बनाउने। बनाउन परिहाल्यो भने पनि उसको प्रोफाइल राम्रो सग हेरेर, युक्त व्यक्ति सहि छ छैन बुझेर मात्र साथी बनाउन सकिन्छ। अथवा, आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।
#पारिबारिक तस्बिर न राख्नुहोस :
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरु छन् भने उनीहरुलाई आफ्नो परिवारसम्म पुग्न सजिलो हुने भयकोले यस्तो खाले क्रियाकलाप पनि गर्न तुरुन्त बन्द गर्नुपर्ने हुन्छ।
#फोन नम्बरः
मोबाइल नम्बर प्रोफ़ाइलमा न राख्नुहोस राखिहाल्नु भयको भयपनी तुरुन्त हाइड गर्नुहोस। गलत मानिसहरुले यसको गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउन सक्नेछन।
#क्रेडिट कार्ड/ मास्टर कार्ड नम्बर :
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।
#आफ्नो बोसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।
#आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।
#छुट्टिको जानकारी नदिनुहोस्ः
बिसेस तपाई ले आफ्नो छुट्टीको जानकारी सामाजिक संजालमा नराख्नुहोस। यदि तेसो गर्नु भयो भने तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्न सक्छ। यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १० दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १० दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ। त्यसैले यस्ता कुराहरु फेसबुक प्रोफाइल मा पोस्टन गर्दा राम्रो हुन्छ।
#बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।
#आफ़्नो लोकेशन कहिलै शेयर न गर्नुहोस :
लोकेसन सेटिङ सधैंलाइ बन्द राख्नुहोस् । अन्यथा खराब व्यक्तिहरुले तपाईंको स्थिती बारे थाहा पाउन सक्छन र केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।
जनहितको लागि सक्दो शेयर गर्नुहोस।
![]() |
| Mark zuckerberg |

No comments:
Post a Comment