एकीकृत नमुना सन्तपुर बस्ति निर्माण स्थल बाटै धुर्मुसले दिए तिन करोड नेपाली खुसि पार्ने खबर (हेर्नुहोस भिडियो। ) - merodesh
Loading...
Loading...

Friday, January 12, 2018

एकीकृत नमुना सन्तपुर बस्ति निर्माण स्थल बाटै धुर्मुसले दिए तिन करोड नेपाली खुसि पार्ने खबर (हेर्नुहोस भिडियो। )

"एकीकृत नमुना सन्तपुर बस्ति निर्माण स्थल बाटै धुर्मुसले दिए तिन करोड नेपाली खुसि पार्ने खबर (हेर्नुहोस भिडियो। )"
सिताराम कट्टेल (धुर्मुस)

           माघ २४ गते हस्तान्तरण  गर्ने गरि निर्माण कार्य सुरु गरियको नमुना सन्तपुर बस्ति निर्माण कार्य ९०% सकिएको छ र युक्त बस्ति तोकियाको मिति भन्दा अगाबै अर्थात् माघ २१ गते नै हस्तान्तरण गर्ने निधो गरेको आफ्नो फेसबुक मा स्टाटस राख्दै र सन्तपुर बस्ति निर्माण भै रहेको र तेहको यथास्थितिको बारेमा फेसबुक लाइव बाटै जानकारी गरायका छन्। साथै  सिताराम कट्टेल अर्थात् धुर्मुसले भनेका छन्, । "निकै खुसी छु।उत्तिकै भाबुक पनि छु।सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामिले बस्तीको परिकल्पना मात्र गरेर सम्भब थिएन।५ करोड ९५ लाख अनुमानित रकम मध्य अब लगभग १ करोड ५0 लाख रकम यो परियोजनालाई अपुग छ र हालसम्म ४ करोड ३१ लाख भन्दा बढी रकम खर्च भैसकेको छ तर आशाबादि छु दैनिक जस्तो सहयोगी मनहरु जोडीरहनु भएको छ।हरेक परियोजना आट गरिरहदा जुन प्रकारको बिस्वास र सद्भाव हामी प्रती गरिदिनु भएको छ त्यसले मलाइ निकै ठुलो खुसी अनि भाबुक बनाएको छ" ।

धुर्मुस को फेसबुक स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस। 

भिडियो हेर्नुहोस। 

एकीकृत नमुना सन्तपुर बस्ती निर्माण स्थलबाट धुर्मुसले दिए ३ करोड नेपाली खुसी हुने खबर

Nepali famous comedian or social worker, clarify about integrated santapur model colony.#dhurmus_suntali If you like the video please give it a thumbs up and, we will be providing News & entertainments for you all. so Please stay connect with subscribing to this channel Merodesh (Mero Desh Nepal).

No comments:

Loading...
loading...