गरिब तथा अनाथ बालबालिकाको सहयोगको लागि गरिने कार्यक्रममा सागर आले साथै अन्य कलाकारहरु कतार आउदै। - merodesh
Loading...
Loading...

Monday, January 15, 2018

गरिब तथा अनाथ बालबालिकाको सहयोगको लागि गरिने कार्यक्रममा सागर आले साथै अन्य कलाकारहरु कतार आउदै।

            "गरिब तथा अनाथ बालबालिकाको सहयोग को लागि गरिने कार्यक्रममा सागर आले साथै अन्य कलाकारहरु कतार आउदै। "
कतार,
           नेपालका चर्चित अनि बेस्त गायक अर्थात् नेपाल आइडल चौथो फैनालिस्ट सागर आले कतार मा हुने एक सांगीतिक कार्यक्रम मा सहभागी हुन आउने भएका छन्।
 
          त्रियुगा नगर प्रबासी युवा समूह कतारले उदयपुर त्रियुगा नगर भित्रका गरिब,अपांग र सुस्त बाल बच्चाहरुको सहयोगको निम्ति आउदो फेब्रुअरी २३ मा गर्न लागिरहेको उक्त सांगीतिक कार्यक्रमको लागि सागर आउने भएका हुन्।साथै,अर्का चर्चित गायक फिरोज बस्नेत र अन्य चर्चित डान्सरहरुको पनि भरपुर प्रस्तुति समेत उक्त कार्यक्रममा रहने छ।

सम्पूर्ण जानकारीका लागि।  


भिडियो पनि हेर्नुहोस। 
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

No comments:

Loading...
loading...