"भारतीय सिमा सुबेदीले पनि नेपालकी क्रिस्टिना को उपचारमा सहयोग गर्ने (भिडियो )"
केहि महिना पहिला दर्जेलिंङ्गले स्वायत्त गोर्खाल्याण्ड को माग गर्दै आन्दोलन गरिरहदा नेपालीले गरेको नैतिक समर्थनमा नेपालीहरु बिरुद्दै अब्यबहरिक कुरा गरेर नेपाल र नेपालीको खिल्ली उडाउन र नेपाली हरुलाई होचियार बोल्ने दर्जेलिंग कि सिमा सुबेदी अहिले भने आफ्नो औकातमा आएकि छिन। तेती बेला यो बिसएले सामाजिक संजाल मात्र हैन, नेपाली र नेपाली भाषी भारतीयहरुबीचको भावनात्मक दुरीमा ठेस पुगेको अवस्था थियो। तर अहिले तेही सिमा सुबेदी भावनात्मक प्रेम दर्साउने प्रयत्न गरिरहेको बुझ्न सकिन्छ।
उपचार खर्च को अभाबका कारण आफ्नी छोरीको क्रिस्टिनाको उपचार गर्न नपायको अबस्थामा अबिभाबकको रुवाबासी र कारुणिक द्रिस्य समाझिक संजालमा देखेपछि उनको मन पग्लियको हुनसक्ने बुझ्न सकिन्छ। उनले आफ्नो फेसबुक पेजमा लाइब गर्दै ति पिडित दुखि परिवार सम्म आफुलाई सम्पर्क गरिदिन लाइब बाटै आग्रहपनि गरेकी छिन। उनले भनेकी छिन "कृपया मलाई यो परिवार सित सम्पर्क गरिदिनुहोस, म उहाहरुलाई केहि सहयोग गर्न चाहन्छु। हास्ने खेल्ने उमेरकी ति बच्ची को तेस्तो अवस्था देख्दा दुखि भयको छु।"
{यी ४ बर्षीय नानी क्रिस्टिनालाइ बचाउन उद्धोग पति तथा समाजसेबी मेघा चौधरी द्वारा ५ लाख दिने पतिबद्दता भै सकेको छ। अपुग रकमको लागि सहयोगी मनहरु न रोकिदिन क्रिस्टिनाका बुवा निर कुमार ले आग्रह गर्नु भयको छ। (सहयोग को लागि सम्पर्क बुवा निरकुमार :009779841286649 मा सम्पर्क गरेर आफ्नो सहयोग गर्न सक्नु हुनेछ। )}
भिडियो हेर्नुहोस।

No comments:
Post a Comment