घरमै छालालाई सुन्दर र मुलायम बनाउने सबै भन्दा सजिलो उपाए जन्नुहोस,यस्तो छ। - merodesh
Loading...
Loading...

Thursday, January 18, 2018

घरमै छालालाई सुन्दर र मुलायम बनाउने सबै भन्दा सजिलो उपाए जन्नुहोस,यस्तो छ।

              "घरमै छालालाई सुन्दर र मुलायम बनाउने सबै भन्दा सजिलो उपाए जन्नुहोस,यस्तो छ।  "


   छालालाई सुन्दर तथा आर्कषक बनाउन हिजो आज अनेक प्रकारका   सौन्दर्य प्रशाधनहरु बजारमा पाईन्छन । जस्मा विभिन्न रसायन तत्वो हरु मिसाईएको हुुन्छ । जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ। तसर्थ, घरमै बसेर गर्न सकिने इ प्राकृतिक उपाय अपनाउन सकिन्छ। जस्ले, तपाइको छाला चम्किलो र मुलायम बनाउदछ।

१) आलु र कागतीको प्रयोग:

आवश्यक सामाग्रीहरु
१) १ वटा आलु
२) ½ कागतीको रस

बनाउने विधि:
सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग
१) १ वटा आलु
२) ½ काँक्रो

बनाउने विधि:

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

No comments:

Loading...
loading...