"सोच्नु दुनियाँ कै सबैभन्दा गाह्रो काम हो,सायद यसैकारण एकदमै थोरै मानिस यो काम गर्छन् ।"
नेपाल अर्गानिकखेतीका लागि सुन्दर ठाँउ र सफल भबिस्यबोकेको देश हो।अर्गानिक खेती पद्धति थप बढी मेहनत जुटाइ गर्नुपर्ने प्रणालिमा पर्दछ। यसकालागी चाहिने बिउबिजन माटो मल जल विशादी सबै अर्गानिक नै हुन जरुरी छ। त्यसैले यो खेती प्रबिधि अन्य खेतिको अनुपातमा बढीश्रम गर्नुपर्ने खालको हुन्छ यसले कृषिमा पदोन्नतिका साथै अत्यधिक वताबरणिय प्रदूषणलाई पनि न्यूनीकरण गर्ने काम गर्दछ।
अहिले सन्सारका जुनसुकै देशमा अर्गानिक खेतीको चर्चा परिचर्चा जताततै फैलिइरहेको छ।पहिला पहिला हाम्रै देशमा रासायनिक मल तथा रासायनिक बिसादीको प्रयोग प्रचलन नहुदा प्राय सबै कृषिजन्यबस्तुको खेती अर्गानिक प्रामाणित हुन्थियो गाइबस्तुको मल प्रयोग गरेर कृषिजन्य बस्तुको उत्पादन गरिन्थियो किरा रोगको नियन्त्रण पनि जैविकतबरबाट हटाइथियो तर पछिल्लो समयमा आएर बुदिजिबिले आधुनिकतामा कृषिखेतीलाई परम्परागतखेती बाट रूपान्तरण गरि रासायनिकतवरबाट खेती उत्पादन गर्न थालियो दिनादिनबढदै गहिरहेको जनसंख्या वृद्धिसंगै खाद्यन्न सङकट नहोस् भनी मानिसहरु बाध्य भएर रासायनिक खेतिमा आकर्षण भए उबेला रासायनिक मल र रासायनिक मल र बिषादि प्रयोग गर्न प्रोत्साहित गर्यो।नेपालको अर्गानिक कृषि उत्पादनलाई बढाउन सकेमा देशको अर्थतन्त्रमा ठुलो प्रभाव पर्नेछ।
अर्कोतर्फ यसले नेपालमा कृषि र पर्यटन क्षेत्रमा पनि उल्लेखनीय भुमिका खेल्छ यदि हामिले व्यवसायिकरण र पर्यटनको गरेयै भने अहिले बिश्व बजारमा नेपालको कफीको माग हेर्ने हो भने बर्सेनि अरबैको हिसाबमा बढीरहेकोछ यस्को कारण भनेकै अर्गानिक प्रतिनिधिको कमाल हो।अर्कोकुरा नेपाल विश्व व्यापार संगठनको सद्स्याता भैइसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरि बिश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनैतीको सामना गर्न अर्गानिक खेती नेपालि कृषिकहरु र व्यवसायिहरुको लागि बरदान साबित हुन्सक्छ।नेपालका दुर्गम पहाडि तथा हिमाली भेगका अधिकासठाँउहरुमा नेपाल सरकारले certified गरिसक्यो कि अर्गानिक जोन भनेर जस्तै जुम्ला जहाँ सडक यातायातका साधनको अभावले अहिलेसम्म पनि दुर्गम पहाडि तथा हिमाली भेगमा रासायनिक मलखाद र विशादीको प्रयोग गर्न कठिनाइ छ जहाँ महिनै लाग्छ दुवानि गर्नकालागी त्यस्ता ठाँउबाट सजिलै अर्गानिक कृषि उत्पादन लिन सकिन्छ। ९लाख ८६ हजार हेक्टर खेतीयोग्य जमिन जमिन अझै पनि बाझोनै छन ती जमीन धेरैजसो मध्यपहाडी भेगमा नै पर्द्छ्न त्यसैले यी जमिनमा हामिले अर्गानिक खेतिको अबधारणा ल्याउन सकिन्छ। नेपालको सडक बिस्तार तथा यातायातको सुगमता नभएले पनि हामिलाइ अर्गानिक खेततर्फ लाग्न थप अनुकुलता छ हो। हामी कृषिबिकासमा हामी पछाडी परेपनि त्यहि हाम्रो लागि बरदान हुनसक्छ किनभने विकासमा हामी पछाडि परेकैले हाम्रा कयौं अमुल्य बस्तुहरु आजसम्म संरक्षित भएका छन। अबको अर्गानिक बाटोमा हामी किन पछाडी हट्ने हो र ? किनकि हामिसङग कृषिमाविकल्प धेरै छ विकसित मात्र नभइ बिकासोन्मुख मुलकहरुमा पनि अर्गानिक कृषि उत्पादनबारे दिनानुदिन विश्वव्यापी confression हुँदै आइरहेकाछन।
अबको हाम्रो बजार छिमेकी भारत र चीन हुन दक्षीण हिमाली क्षेत्रका जमिनमा उत्पादन गरिने कृषिबस्तुहरु अत्यधिक मुल्यमा बिक्री गर्न सकिन्छ त्यस्ता उत्पादनलाई यी दुई छिमेकी रास्ट्र लगायत अन्य ठुला ठुला देशमा पनि निर्यात गर्न सकिन्छ। हामीले भारतसग व्यपारिक सम्बन्ध अलिक प्रघात बनाउइ भारतसङको व्यापार घाटा घाटाउनपनि सक्छौ किनभने हामी अहिलेसम्म धेरै बस्तुमा भारतप्रति आत्मानिर्भर छौ तर भारतलाइ हामिले अर्गानिक कृषि उत्पादन बिक्रीवितरण गरेर त्यसकोक्षतिपूर्ति लिनसक्छौ। ल्याब टेस्ट गर्दा पनि शुद्ध देखिने कृशिजन्य उत्पादनका लागि भारत नै प्रायाप्त बजार हुनेछ।अहिले खाद्यन्नको विश्व व्यापी रुपमै व्यापक मुल्यवृद्धि भएको कारण यस्लाइ नै मध्यनजर गरि अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखी कृषि उत्पादनमा हामीले ५%मात्र भारतीयलाइ मात्रा गरेर कुनै उत्पादन निकाल्यौ भने पनि हाम्रा लागि कृषि व्यापारमा फटक्यो मार्नको लागि लाखौहो।किनभने ५%भारतिय भनेको ६ करोड मानिस हुन नेपालको जनसङख्या भन्दा दोब्बर हो। हामिले अबको समयमा सम्भब भनेको दुर्गम भेगका बाझो जमिनमा अध्यन अनुसन्धान गरि उत्पादन योजना बनाउनु जरुरी छ।
त्यसैले हामीले सजिलै खपत हुनसक्ने कृषिजन्य बस्तुको उत्पादन आर्गानिक ढंगले गर्यो भने घाटमा जान्छकी भन्ने सोचाइमा जानुपर्दैन।उदाहरणका लागि नेपालको अर्गानिक चिया कफी अलैंची आदुवा जस्ले बर्सेनि अन्तरास्ट्रियबजरमा अरबैको व्यपार गरिरहेकोछ यो हाम्रो लागि सुरुवात मात्र हो अब हामी अर्गानिक खेतिलाइ व्यवसायीक बनाउनतर्फ लाग्यौ भने अबको १० बर्षमा हामिले लगभग २०-२५% अर्गानिक उत्पादन बिदेश निर्यात गर्न सक्छौ मुलुकको भौगोलिक विविधता हाम्रो साझा सम्पत्ति हो जसलाइ हामिले अर्गानिकमय कृषि उत्पादनमा सदुपयोग गर्न सक्नु पर्दछ ।
आर्गानिक कृषिको बजार अन्तरास्ट्रियरूपमा ठुलो ठाँउ छ। जस्लाइ हामिले हाम्रो
अर्थतन्त्रको बलियो आधार बनाउन सक्छौ।यस्मा सरकारले अर्गानिक खेतिको विस्तारका लागि बजेट बिनियोजन गर्नु आवश्यकछ। नेपाली अर्गानिक कृषिको प्रवर्द्धन गर्नु राज्यको दायित्व हो। अर्गानिक खेती दुर्गमा मात्र सम्भब भएकाले त्यसक्षेत्रका जन्तालाइ तालीमको व्यवस्था तबसम्म जुटाइ राख्नुपर्छ जबसम्मदिगोरुपमा स्थापित हुन्सक्दैन जसरी हिजोका दिनहरुमा सरकारि कर्मचारीहरुको आगुवाइमा कृषि विशेषज्ञको अनुसार कृषिकको खेततबारिमा उनिहरुलाइ थाहा नदिकन रासायनिक मल बिशादीको प्रयोग गर्थे त्यसरी नै हिजोको हचुवापारामा अत्यधिक प्रयोगको असरको स्पष्टीकरण सहित किसानलाई अर्गानिक कृषिसम्बन्धि जानकारी सहित जनचेतनामूलक कृषिकार्य गर्न जरुरी छ।
यो पनि पढ़नु होस्।
![]() |
| लेखिका: रेनुका कार्कि |

No comments:
Post a Comment