"सोच बदलौ:कृषी अध्यन गरेका हरुआजै देखि कृषिमा लागौ। -रेनुका कार्की "
"नेपालको कृर्षि अवस्था पछाडी धकेलिनुको कारण र यसलाई समाधान यसरि गर्न सकिन्छ। "
नेपाल एक कृर्षि प्रदान देश द्रुत गतिमा अगाडी बढ्न नसक्नुमा थप्रै गृप्त कारणहरु हामीमा लुकेर बसेका छन् । यदी हामी आम मानिसहरुले एक छिन समय दिएर कृर्षि क्रान्तीमा पनि फर्केर हेर्ने हो भने हामी संग कयौं बिदेशी बजारमा पु¥याउन सक्ने नेपाली Brand उत्पादन गर्न सक्ने क्षमता अथाह छ । भौगोलिक क्षेत्रफलको हिसाबले सानो भएता पनि धरातलिय हिसाबले नेपाल विश्वको सबैभन्दा बढी विषमता (समुद्र सतहबाट ६० मिटर देखी ८८४८ मिटरको सगरमाथा ) भएको देश हो । फरक फरक साजनितिक प्रणालि भएका विश्वका दुई ठुला ठुला राष्ट्र चिन र भारत बाट भु परिवेष्ठीत मूलुक नेपालमा फरक फरक किसिमको परिस्थीति जन्य प्रणाली र उचाई अनुसार हावापानीमा विविधता भएकोले बाह्रौ महिना बाह्रौ माल विभिन्न किसिमका कृषि जन्य वस्तुको खेतिको प्रशस्त सम्भावना छ । तर उपयुक्त कार्य योजना तथा प्रविधिको अभावमा जे जति मात्रामा केषि क्षेत्रको विस्तार एवं विकास हुनु प्रर्ने हो त्यो हुन नसकेको यथार्थता छल्ङग छ ।
यहा“को प्राकृतिक श्रोत साधन कच्चा पदार्थ आफैमा पुर्ण छन् , मजदुरी गर्नेको समस्या बेहोरी रहनु प्रर्दैन । मोटरबाटोको सडकको सुविधा पनि नपुगेको ठाउ“ बिरलै होला हाम्रो देशको कृषि क्षेत्र फस्टाउन नसक्ने मूल जड भनेको नै हामीमा इच्छा शक्ती नहुनु हो । विकस समुन्ति प्रगतिका लागि मूल ढोका भनेकै हामीले आफ्नो इच्छालाई शक्ती प्रघाट बनाउनु हो । यदि हामीमा इच्छाशक्ती छ भने असम्भव लाग्ने काम पनि सम्भव हुन्छ । जस्तै, नेपालका kiwi व्यवसायी, हाडे बदाम व्यवसायी, अष्टीज व्यवसायीहरु नेपालका उदाहरणीय उपज हुन् ।
त्यसैले कृर्षि क्षेत्रलाई प्राथमिकता दिनलाई आर्थीक शक्ती को दायरा फराकीलो पार्ने हो भने हामी नेपालीलाई कृषिलाई व्यवसायिक बनाउन त्यति गाह्रो छैन भन्दा फरक नपर्ला कयौं कृषि अध्ययन गरेका विद्धानहरु certificate झोला बोकेर जागीरको गुलामीमा हिडी रहेको अवस्था अझैं पनि ताजै छ । जो संग सिप छ, ज्ञान छ, पैशा छ, श्रोत छ र कृषिलाई व्यवसायिक रण गर्न सक्ने क्ष्मभब चुनौती र जोखिम बेहोर्न सक्ने आत्म बल छ आज तिनै व्यक्तिहरु दरवार संग, पैशासंग बेचिएका छन् दया लागेर आउछ त्यस्ता महान हस्तीहरु प्रती र सलोट गर्न मन लाग्छ जो विदेशी भुमिमा पसिना बेचेर ३०—३५ड्ढ माथिको घाम खेपेर देशको कूलगाहर्थलाई दरिलो बनाई रहेका छन् । आफुले कमाएको रकमबाट तिरेर सहयोग गरिरहेका छन् तिनै बिदेशी मरुभुमी खाडीमूलुक बाट बचाएको रकम लिएर गाउ“ फर्की कृर्षि क्ष्ँेत्रलाई व्यवसायिकरण गर्न आ“र्ट गरिरहेका छन् यस्ता समाचारहरु पढ्दा आज लाग्नु प्रर्ने हो नि कृषि अध्ययन गरेर विद्धान भएर वुद्धीजिविहरुलाई आज यिनै विद्धानहरु अरुको आसामा, साहारा खाज्दै हिडेका छन् अझ फेरी यिनै विद्धानहरुलाई बा“च्न गाह्रो भईरहेको छ । कतै त्यसो त ति दुर्गम कृषि शिक्षाको ञान नभएका आर्थीक अवस्था दर्दनिय भएका नेपालीहरु कस्को आसामा बाच्ने भन्ने प्रश्न चिह्न ? खडा छ कस्ले जवाफ दिने?
सरकारले कृषि शिक्षामा दिएको सहुलियत हेर्ने हो भने धेरै सरल, सुलभ र सस्तो छ नेपालमा उच्च शिक्षा B.Sc Ag/Vet , Fisheries, Forestry ; AFU / TU ले गरि ८—१० वटा उच्च शिक्षा अध्ययन गराई रहेको छ , सरकारले छात्रवृति, छात्रावासको व्यवस्था दिईरहेको छ । मानौकी Free मा सरकारको लगानिमा प्रत्येक बर्ष कृषि विद्यार्थी मात्र लगभग १०००—२००० विद्यार्थी लाई सरकारको लगानीमा पढिरहेका छन् सरकारको निति अनुसार देश र यस मातृभुमिका लागि पछि यिनै विद्यार्थी मेरुदण्ड बन्न सकुन भनेर सरकारले लगानिमा कन्जुसाई नगरि Scholarship को व्यवस्था ल्याएको छ । तर अन्त्यमा तिनै सरकारको लगानिमा अध्ययन गरेका विद्यार्थीलाई हेर्नुपर्छ ठुला ठुला देशमै पलायन भैरहेका छन् यस्ता कृषि विज्ञहरुलाई कसरी स्वदेशमै परिचालन गर्न सकिन्छ । भन्ने आकर्षित योजना सरकारले भित्र्याउन
सक्ने हो भन्ने पक्कै पनि कृषिक्षेत्र द्रुस्त गतिमा बढ्ने थियो ।
म के भन्न चाहन्छु भने जो सरकारको लगानिमा Ph.D अध्ययनका लागि बाहिर पठाएको हो । यसरी प्रत्येक बर्ष एज्म् को लगानिमा कृषि १०—१५ विद्यार्थीलाई अध्ययनको शिलशिलामा लाखौ खर्च गरेर पठाएको छ । यस्को प्रतिफल के हो भने यिनै अध्ययन गरेका विद्यँर्थीहरु विकसित मूलुकबाट राम्रो TECHNOLOGY, Knowledge सिकेर आफ्नै देशमा पुर्ण वापस फर्कि देशको कृषिमा योगदान पु¥याउन भन्ने आसायह ो तर फलस्वरुप उल्टो भएको सबै नभनौ अधिकांस विद्यार्थी उतै कर्मथलो बनाएर बसिसकेका छन् भने यस्तै system रहिर¥यो भने हाम्रो देशको कृषि क्षेत्र दुस्त गतिमा बढ्न सक्दैन यस्तै सुस्त गतिको हुने हो भने हाम्रो देशमा खाद्यान्य तत्वको सङ्कट नहोला भन्न नसकिएला त्यसैले सरकारले दिर्घकालिन योजना ल्याउन जरुरी छ । अन्य थुप्रै समस्याहरु विद्यमानै छन् जस्तै परम्परागत खेति प्रणाली, वैदेशिक रोजगारी नेपालको कृषि क्ष्ँेत्रलाई पछाडि पारीरहेको छ । कृषि जन्य वस्तुहरुको खपत हुने उद्दोग तथा कलकारखानाहरुको स्थापना हुनु भएका कारखानाहरु पनि राज्य पक्षको उदासिनताले एकपछि अर्को गर्दै बन्द हुनु हाम्रो लागि दुखद समाचार हो खेतियोग्य जमिनमा पलौटिङ गरेर घर बनाईरहनु कृषिको विकासका लागि अर्को समस्या हो यसले राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पारेको छ । एउटा घरले ओगट्ने ४ आना जमिनमा धान खेति गर्ने हाचे भने दुई मुरी फल्छ । धानखेति हुने जमिनमा २ लाख भन्दा बढि घर बनाइएको राष्ट्रिय तथ्याङ्क छ । घर बनाईएको ४ आना अर्थात ३ हजार हेक्टरमा एक बाली मै १ करोड ८० लाख किलो धान फल्यो यो पनि चुनौतिको बिषय बनेको छ । खेतीयोग्य जमिनमा घर बनाउने प्रबृति रोक्ने हो भने ओझेलमा परेको नेपाली कृषि क्षेत्रलाई उस्काउन सकिन्थ्यो यता पनि राज्यको ध्यान जाओस भन्न चाहन्छु । स्थानिय निकायहरुले व्यवसायिक रुपमा कृषि पेशामा लाग्न चाहनेलाई सिचाईको पुर्वाधार, बाटोको निर्माण, विजुलीको व्यवस्था , खाली जग्गाहरु खेति गर्ने प्रवन्ध मिलाउनु उपयुक्त हुन्छ । गा“उस्तरमा भएका र रहेका श्रोतहरुको जानकारी केन्द्र सरकारलाई भन्दा स्थानिय सरकारलाई बढी अवगत हुन्छ तर स्थानिय निकायले गर्न नसक्ने राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान दिने योजनालाई केन्द्र सरकारले नै प्राथमिकता निु जरुरी छ ।
अहिलेको परिपेक्ष्ँमा हेर्ने हो भने कृषि क्षेत्रलाई अघि बढाउन राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका हुन्छ । तर त्यसका लागि सबैभन्दा पहिले राजनैतिक दलका नेताहरुमै कृषि सम्बन्धी स्पष्ट दृष्ट्रिकोण हुनुपर्छ तर राजनैतिक दलहरुले आफ्ना दस्तावेज र घोषणा पत्रमा कृषिलाईप्राथमिकतामा राखे पनि उनिहरुमा व्यापक दृष्टिकोण हुनुपर्छ । तर राजनैतिक दलहरुले आफ्ना दस्तावेज र घोषणा पत्रमा कृषिलाई प्राथमिकतामा राखेपनि उनिहरुमा व्यापक दृष्टिकोण भेटिदैन कृषि क्षेत्रको उन्नतिका लागि यो एउटा उल्लेखनिय समस्या हो । यस देशको कृषि क्षेत्रमा त्यसदिन मात्र आमूल परिवर्तन आउन सक्छ नेपाली Domestic Air line मा हिमाली, पहाडी भेगबाट दैनिक कृषिजन्य उत्पादन तराई ल्याइन्छ र International air line मा नेपाली युवा रोजगार खाडी मूलुक पठाउनुको सट्टा नेपाली Brand बाहिर उठाइन्छ । अनि मात्र भन्न सकिन्छ कृषिमा नया“ आयाम आयो भनेर
अन्त्यमा यस राष्ट्रमा कृषि विकासको लागि सम्भावनौ सम्झावना भेटिए तापनि कृषि क्षेत्रमा अझै पनि चुनौति धेरै छन् यस्ता चुनौतिहरुलाई जन्ता देखि राज्यको पहुच सम्म पु¥याई योजना तर्जुमा बनाई कार्यान्वयन लाई निरन्तरता दिने हो कृषिमा आमूल परिवर्तन ल्याउन व्यवसायिकरण गर्न सकिन्छ असम्भव छैन राष्ट्रको अर्थतन्त्रलाई मजबुद बनाउन सकिन्छ नेपालमा कृषि प्राविधिकहरुको समस्या छैन । यिनै बर्षनि उत्पादित दक्ष जनशक्तिलाई सहि ठाउ“मा परिचालन गर्न सकि नरहेको अवस्था छ । हाम्रो देशमा कृषि आधुनिक र व्यवसायिक बन्यो भने शैक्षिक बेरोजगारी समस्या धेरै हदसम्म समाधान हुन सक्छ ।
जब सम्म कृषिको पाटोमा क्रान्ति हेदैन तब सम्म देश विकासको नया आयाम देख्न सकिन्छ समग्र देश को अर्थतन्त्रलाई दरिलो बनाउनु छ त बेजोड रुपमा आधुनिक कृषि प्रविधिको नेपाली समाजमा हस्थान्तरण हुनै पर्छ ? कृषि विकास भन्नु नै एउटा समग्र नेपाल र नेपालीपनको विकास हुनु हो । नेपालको पूर्णरुप विकासको पाटो भन्नुनै कृषि हो देशका ७५ प्रतिशत जन्ताहरु कृषि क्षेत्रमा नै लिप्त छन भने यहि गणीतिय प्रतिशतले चुनौति दिइरहेको छ की देशमा कृषिलाई आधुनिक गर्न जरुरी छ जमिनलाई खाली राख्न नपाउने नियम बनाउनु कृषिको विकासको निम्ति अहिले आवश्यक छ । खेति नगरी कसैले जमिन ओगेटेको छ भने जमिनलाई राज्यले अतिकरण गर्न सक्ने निति बनाउनु पर्छ । कृषिलाई आधुनिक र व्यवसायिक बनाउन कृषिमा भित्रै देखी लाग्न चानेलाई लाईसेन्स दिने निति बनाई किस्ताबन्दीमा प्रति बर्ष १० लाख गरि ५ किस्ता अनुसार राज्यले दिने व्यवस्था मिलाउन जरुरी छ ।
-रेनुका कार्की¬

![]() |
| -रेनुका कार्की¬ |

No comments:
Post a Comment