"नेपाल आइडलका सबैका प्रिय निशान भट्टराई को पहिलो सांगीतिक कोसेली "आफ्नै छाया संग पनि " गित सार्बजनिक। भिडियो "
काठमाडौं माघ, ७–
नेपाल आइडल का फस्ट रनरअप अर्थात् सबैका प्रिय निशान भट्टराईको नयाँ अर्थात् पहिलो सांगीतिक कोसेली स्वोरुप "आफ्नै छाया सग पनि" गित युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
नेपाल अाइडल दोश्रो स्थान पुग्न सफल भयका निशान भट्टराईको यो पहिलो कोसेली स्वोरुप दर्सकदिर्घा माझ ल्यायाका छन्। उक्त गीतमा प्रदीप चापागाईंको सब्द तथा आनन्द राईको संगीत रहेको छ भने गोपाल रसाइलीले एरेन्जमेन्ट गरेका छन। युबराज वाइबाको निर्देशनमा बनेको युक्त म्युजिक भिडियोमा जेबिका र अनिलले अभिनय गरेका छन। भिडियोलाई अहिलेका ब्यस्त सिनेमाटोग्राफर उत्सब दाहाल र सम्पादन निशान घिमिरेले गरेका छन।
भिडियो हेर्नुहोस।

Recording Video

No comments:
Post a Comment