चीनले यस्तो कपडा बनायो, जुन कपडा लगाए पछि कसैले देख्दैन। हेर्नुहोस (भिडियो सहित) - merodesh
Loading...
Loading...

Saturday, January 6, 2018

चीनले यस्तो कपडा बनायो, जुन कपडा लगाए पछि कसैले देख्दैन। हेर्नुहोस (भिडियो सहित)

   "चीनले यस्तो कपडा बनायो, जुन कपडा लगाए पछि कसैले देख्दैन।"


चिन नया नया सामान अनि नया प्रबिधि सर्बप्रथम प्रयोग गर्ने र उत्पादन गर्ने देश मंध्य मा एक पर्दछ। तेस्तै यसपटक पनि चमत्कारी मानब सरिर गायब गर्न सक्ने एक प्रकारको कपडा उत्पादन गरेको भनेर चाइनाको एक अन्लाइनले युटुब मा भिडियो हालेपछि यस कुराको बिस्वोभर चर्चा भयको छ। तेसोत, भारतमा यस कपडा प्रयोग गरेर चिनिया सेना भारत प्रबेस गर्न सक्ने भन्दै भारतीय विभिन्न संचार माध्यममा हेडलाइन न्युज नै बनेर पनि आएको जनाइएको छ।

तर यो यथार्थमा तेसो न भयर यो एक ग्राफिक हो भन्ने प्रमाणित गरियको छ। जुन बिगतमा पनि फिल्म बनाउदा प्रयोग हुने गरेको Softwore प्रयोग गरि बनाउन सकिने भारतीय मिडियाले प्रमडित गरि सार्बजनिक गरेको छ। 

भिडियो हेर्नुहोस। 

No comments:

Loading...
loading...