"गायिका सरु र धूर्बको गीतमा स्नेहाले गरिन बले संग यस्तो रोमान्स"
राज निरौला
यूएई, नेपाली साङ्गितिक बजारमा बिगत लामो समया देखि स्थान लिरहेकी गायिका सरु गौतमको अर्को नया सांगीतिक कोशेली सार्बजनिक भएको छ। नयाँ कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकारहरु ब्यस्थ देखिन्छन।
यसैको एक उदाहरणहुन् चर्चित नेपाली गायीका सरु गौतम ” साइला मेरो साइला “, ” तिम्रो र मेरो ” " हूटिंग" अपार माया हाम्रो" जस्ता बहुचर्चित दर्जनौं गीत लिएर नेपाली सांगीतिक आकाशमा चम्किएकी सरुले यतीबेला भने "काग दाज्यै काग दाज्यै"बोलको गीत लिएर आएकी छ्न।
करिब ६ दर्जन भन्दा बढ़ी हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायिका सरु गौतम लाई यस गीतमा भने गायक धूर्ब बिस्कोले पनि साथ दिएका छन!
मेरो आँशु झर्दा नामक गितको अपार सफलता पछि काग दाज्यै काग दाज्यै गित ल्याएको बताउदै गित राम्रो बनेकोले आम नेपाली संगीतप्रेमी दर्शकहरुले रुचाउने र यो गीत सफल हुने कुरामा गायीका सरु ढुक्क रहेको हामी सङ्गको कुराकानीको क्रममा बताइन।
आधुनिक गित देखि चलचित्र सम्मका चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायिका सरूको यस नया गित “काग दाज्यै काग दाज्यै” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन !
युवा संगीतकार भिम बिसिको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई कुमार कटुवालले निर्माण गरेका हुन ! युबराज वाइबाको निर्देशन रहेको उक्त भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन ! गायिका सरु गौतम तथा गायक धूर्ब बिस्कोको सुमधुर आवाजमा रहेको डान्सिङ बिटको यस म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सागर लम्साल (बले) तथा मोडल स्नेहा पौडेलको बेजोड अभिनय रहेको छ !
बाकी भिडियो हेर्नुहोस
:यूएई, नेपाली साङ्गितिक बजारमा बिगत लामो समया देखि स्थान लिरहेकी गायिका सरु गौतमको अर्को नया सांगीतिक कोशेली सार्बजनिक भएको छ। नयाँ कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकारहरु ब्यस्थ देखिन्छन।
यसैको एक उदाहरणहुन् चर्चित नेपाली गायीका सरु गौतम ” साइला मेरो साइला “, ” तिम्रो र मेरो ” " हूटिंग" अपार माया हाम्रो" जस्ता बहुचर्चित दर्जनौं गीत लिएर नेपाली सांगीतिक आकाशमा चम्किएकी सरुले यतीबेला भने "काग दाज्यै काग दाज्यै"बोलको गीत लिएर आएकी छ्न।
करिब ६ दर्जन भन्दा बढ़ी हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायिका सरु गौतम लाई यस गीतमा भने गायक धूर्ब बिस्कोले पनि साथ दिएका छन!
मेरो आँशु झर्दा नामक गितको अपार सफलता पछि काग दाज्यै काग दाज्यै गित ल्याएको बताउदै गित राम्रो बनेकोले आम नेपाली संगीतप्रेमी दर्शकहरुले रुचाउने र यो गीत सफल हुने कुरामा गायीका सरु ढुक्क रहेको हामी सङ्गको कुराकानीको क्रममा बताइन।
आधुनिक गित देखि चलचित्र सम्मका चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायिका सरूको यस नया गित “काग दाज्यै काग दाज्यै” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन !
युवा संगीतकार भिम बिसिको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई कुमार कटुवालले निर्माण गरेका हुन ! युबराज वाइबाको निर्देशन रहेको उक्त भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन ! गायिका सरु गौतम तथा गायक धूर्ब बिस्कोको सुमधुर आवाजमा रहेको डान्सिङ बिटको यस म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सागर लम्साल (बले) तथा मोडल स्नेहा पौडेलको बेजोड अभिनय रहेको छ !

No comments:
Post a Comment