रबि लामिछानेले गरे देश र बुद्द लाइ विश्व माझ चिनाउन यस्तो प्रयास। भिडियो हेर्नुहोस। - merodesh
Loading...
Loading...

Tuesday, February 27, 2018

रबि लामिछानेले गरे देश र बुद्द लाइ विश्व माझ चिनाउन यस्तो प्रयास। भिडियो हेर्नुहोस।

रबि लामिछानेले गरे देश र बुद्द लाइ विश्वमाझ चिनाउन यस्तो प्रयास। भिडियो हेर्नुहोस। 
काठमाडौं,
      चर्चित पत्रकार रबि लामिछाने र गायक धिरज राइको सयुक्त प्रयास मा बुद्द नेपाल मै जन्मेका हुन् भन्दै देश र बुद्दको लागि ७५ हजार व्यक्तिहरु सयुक्त रुपमा यहि फागुन १९ गते भेला भै टुडिखेलमा गिनिज वोर्ड  रेकर्ड को माध्यम बाट राष्ट्र र गौतम बुद्दको उपदेश, बचन र उपदेश लाइ अन्तरास्ट्रिय जगत मा फैलाउन लागिने भयको छ।

"बुद्द बोर्न इन नेपाल" शिर्षक मा "गिनिज वोर्ल्ड रेकर्ड " को माध्यम बाट रास्ट्र र गौतम बुद्ध को उपदेश, बाचन र दर्शन लाई अन्तरास्ट्रिय जगतमा फैलाउने पुनित उदेश्य मा यहाको गरिमामय उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछु । (रबि लामिछाने, धिरज राइ)
मिति;२०७४ फागुन १९ गते
बिहन ११ बजे, टुडिखेल मैदान

भिडियो हेर्नुहोस।  

No comments:

Loading...
loading...