स्वास्थ्य रहन र तनाब बाट मुक्त हुन यी खानाहरु खानुहोस। आफु जानेर अरुलाई पनि जानकारी गराउनुहोस। - merodesh
Loading...
Loading...

Tuesday, February 27, 2018

स्वास्थ्य रहन र तनाब बाट मुक्त हुन यी खानाहरु खानुहोस। आफु जानेर अरुलाई पनि जानकारी गराउनुहोस।

स्वास्थ्य रहन र तनाब बाट मुक्त हुन यी खानाहरु खानुहोस। आफु जानेर अरुलाई पनि जानकारी गराउनुहोस। 
केरा : 
केरा मा पोटासियम र कार्बोहैडेट पर्याप्त मात्रामा पाइन्छ। केरा नियमित खानाले शरीर मा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ। जसले तनाब कम गरि मनिषलाई सान्त राख्न मद्दत गर्दछ।   

स्याउ :

       स्याउ मा फस्फोरस र आइरन प्रसस्त मात्रामा पाइन्छ। तनाब उत्पन्न भयको बेला खुम्चियर रहेको कोशिकलाई यसले पुर्बाबस्थामा ल्याउन मद्दत पुर्याउछ। जसले तनाब कम गर्न मद्दत गर्दछ। यसै पनि हरेक दीन एक/एक स्याउ खानु स्वास्थ्य को लागि फाइदा नै मानिछ। 

अमला :

           तनाब को अर्को असर कम गर्ने अर्को फल हो अमला। जसमा भिटामिन सी पाइन्छ। यसले तनाब उत्पन्न भयको बेलामा रगतमा आयको रासायनिक परिबर्तन लाइ सहि स्थानमा पुर्याउन मद्दत गर्दछ। तसर्थ तनाब पूर्ण दिनहरुमा प्रतिदिन दुइ ओटा अमला खानु राम्रो मानिन्छ।

जौ :

जौ मा घुलनसिल फाइबर को मात्र ज्यादा हुन्छ। जसले कोल्स्तोर को मात्रामा हुन सक्ने बृदी र मुटुसम्बन्धि रोगलाई रोक्न मद्दत गर्दछ। 

कुरिलो :

         तनाब अबस्थाको बेला सरिरलाई सान्त र पुर्बवत अबस्थामा ल्याउन भिटामिन "बि" को आबस्यकता पर्दछ,जुन कुरिलो मा पाइन्छ। कुरिलोलाई झोल युक्त तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।

ब्रोकाउली :

           ब्रोकाउलिम फोलिक एसिड पाइन्छ। जसले तनाब कम गर्न मद्दत गर्दछ।

दुध :
       दुधमा टाइस्टोफ़ान नामक तात्यो पाइन्छ। जुन खायपछि दिमागलाई कुल र फ्रेश बनाउने सेरेटोनिन नामक तत्योमा परिबर्तन हुन्छ। साथै दुधमा पाइने क्याल्सियम, म्याग्नेसियम , पोटासियम ले तनाबमा रक्तचाप बढनबाट पनि जोगाउदछ।

तुलशी :

         तुलसी प्राचिन काल देखिने तनाब मेटाउने औसधिको रुपमा प्रयोग हुदै आइरहेको छ। यसले दिमागलाई सन्त बनाउनु का साथै दिमागको कमजोरीबाट मुक्त गराउछ। एक गिलास पानीमा २/३ एम एल तुलसीको झोल मिसायर पिउनाले तनाब ब्यबस्थापनमा धेरै सहयोग पुर्याउछ।

काजु :

          काजुलाई उर्जाको राम्रो स्रोत मानिन्छ। कामै न गर्दापनि थकानको महसुस हुन्छ या कामै गर्न मन लाग्दैन भने यस्तो अबस्थामा काजु खानाले सरिरमा उर्जा उत्पन्न भै फुर्ति आउदछ।

चिसो पानि :

          तनाब भयको बेला चिसो पानि पिउनु लाभदायक मानिन्छ। चिसोपानी पियर खुल्ला ठाउमा बसेमा या घुमेमा रगतमा इण्डोफ़िर्न नामक तात्यो उत्सर्जन हुन्छ। जसले दिमागलाई तनाब मुक्त गराउछ।

No comments:

Loading...
loading...