"कसैले हटाइ राख्नु पर्दैन म आफै हटछु,अब आउदिन राजनीतिमा। जति गरेपनि नेपाली जनताले मलाई बुझेनन। :- देउबा "
काठमाडौं,
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भएका छन् । आगामी बुधबार हुने राष्ट्रियसभाको चुनाव सकिए लगतै सोही दिन साँझ देउवाले राजीनामा दिने तयारी गरेका हुन् । राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा मनोनित हुने तीन जनाको नाम पनि सिफारिस गर्दै राजीनामा दिने देउवा निकट स्रोतले बतायो।
यसअघि, देउवाले सत्ता छोड्न नचाहेको आरोप बाम गठबन्धनले आरोप लगाउदै आएको थियो । देउवाले राजीनामा दिएपछि ती सबै आरोपहरु झुठा रहेको साबित हुनेछ र नयाँ सरकार बनाउन बाटो खुल्ला हुनेछ।

No comments:
Post a Comment