राजकुमार घिमिरेको "छोरी ठुली भै "ले युटुबमा तहल्का मच्चाउदै। हेर्नुहोस भिडियो।
नेपाली सांगीतिक जगतमा अलगै पहिचान सहित भिन्न भिन्न धार बाट समाजमा घटेका विभिन्न घटना क्रमलाई मुख्य बिसयाबस्तु बनाइ, तेस्लाई सब्द, संगीत र भिडियो मार्फत समाजलाई परिबर्तन कारी भूमिका निर्बाह गर्दै आउनु भयका, रचनाकार, संगीतकार र गायक तथा स्वोयम अभिनय कलालाइ पनि एक साथ् लैजान सफल उदयपुरका राज कुमार घिमिरेको फेरी अर्को गित " छोरी ठुली भै " युटूब मार्फत सार्बजनिक गरीए सगै यस्तो राम्रो फिड ब्याक आइ रहेको छ।
उक्त गीतमा “राज” ले आफ्नै भिडियो परिकल्पना र मधुसूदन निउरेले निर्देशन गरेका छन् भने, यश भिडियोमा शब्द संगीत र आवाज स्वयम ‘राज घिमिरे’ को छ।
भिडियो हेर्नुहोस।
Chhori thuli bhai Vocal/ lyric: Raj Ghimere Music/ Arranger: Shankar Poudel Artist: Kishor/Ramila Camera: Gyanendra sharma Edit: Tekendra Shah Direction: Madhu sudan Nihure post. : sylph films Video by sylph entertainment

No comments:
Post a Comment