आखा झिम्कायर सामाजिक संजालमा VIRAL बनेकी को हिरोइन हुन् प्रिया ?? जान्नुहोस। - merodesh
Loading...
Loading...

Tuesday, February 13, 2018

आखा झिम्कायर सामाजिक संजालमा VIRAL बनेकी को हिरोइन हुन् प्रिया ?? जान्नुहोस।

       आखा झिम्कायर सामाजिक संजालमा VIRAL बनेकी को हिरोइन हुन् प्रिया ??  जान्नुहोस। 
मुम्बई, फागुन,२
             भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ ।

भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनले आफ्नो फिल्मको गीतको छोटो छोटो क्लिप्स पनि सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । १८ वषिर्य यी नायिकाले एउटै भिडियोवाट चर्चा पाइन् । उनी अहिले विमला कलेजमा बि.कम. पहिलो वर्षमा अध्ययन गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र आउदो ३ मार्चमा रिलिज हुने भएको छ ।
भिडियो हेर्नुहोस। 







नेपाली भर्सनमा 

No comments:

Loading...
loading...