प्रताप दाश ले श्री देबी को सम्झनामा गाए यस्तो गीत। ( भिडियो सहित। ) - merodesh
Loading...
Loading...

Monday, March 5, 2018

प्रताप दाश ले श्री देबी को सम्झनामा गाए यस्तो गीत। ( भिडियो सहित। )

              प्रताप दाशले श्री देबी को सम्झनामा गाए यस्तो गीत। ( भिडियो सहित। )
काठमाडौँ ,
नेपाल आइडलका प्रताप दासले बलिउड नायिका श्रीदेवीको सम्झनामा एउटा गित तयार परेका छन । उनले युट्युव मार्फत सार्वजनिक गरेको गीतमा संगीत भने  सगितकार सरोज  पोखरेल को रहेको छ । यस्तै शब्द हरि  पराजुली को रहेको छ ।

स्वर  भने  प्रताप दासको रहेको छ । एक भेटमा उनले भने  एक क्षमतावान  कलाकारलाई गुमाउनु पर्दाको पीडालाई यस गित मार्फत ब्यक्त गरिएको बताएका छन। कलाकारिता को कुनै पनि परिधि नहुने भएको ले आफुले पनि कलाकारिता अंगालेको हुदा कुनै कलाकारको पिडामा अर्को कलाकारको सहानुभूति रहनु पर्ने मा उनले जोड दिएका छन ।

श्रीदेवीको  मृतुले आफुलाई पनि स्तब्ध बनाएको हुनाले यो अकल्पनीय परिस्थिति लाइ अफु सग भएको कलाकारिता को मध्यम मार्फत  साहनुभुति प्रकट गरेको बताएका छन ।

यस्तो छ नायिका श्रीदेवीको सम्झनामा नेपाल आइडलका प्रताप दासले तयार परेको गित। 
हेर्नुहोस भिडियो। 

No comments:

Loading...
loading...