फेरी पनि देउबा नै कांग्रेश संसदीय दलको नेतामा निर्बाचित। - merodesh
Loading...
Loading...

Monday, March 5, 2018

फेरी पनि देउबा नै कांग्रेश संसदीय दलको नेतामा निर्बाचित।

                       फेरी पनि देउबा नै कांग्रेश संसदीय दलको नेतामा निर्बाचित। 


 काठमाडौं ,२१-फागुन,
           नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।


देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।


दलको नेता चयन गर्न सोमबार विहान मतदान भएको थियो ।

स्रोत : अनलाइन खबर 

No comments:

Loading...
loading...