हेल्थ-सो संचालन मा ल्याउदै चर्चित मोडेल अभिरुचि (हेर्नुहोस टिजर ) - merodesh
Loading...
Loading...

Wednesday, March 28, 2018

हेल्थ-सो संचालन मा ल्याउदै चर्चित मोडेल अभिरुचि (हेर्नुहोस टिजर )

                       हेल्थ-सो संचालन मा ल्याउदै चर्चित मोडेल अभिरुचि  भिडियो 
काठमाडौ ,
             चर्चित  मोडेल तथा स्वास्थ्यकर्मी  अभिरुचि  बुढाथोकी ले  स्वास्थ्य सम्बन्धित  टक शो  संचालनमा  ल्यायाकी छिन।  जसले  प्रतक्ष  वा अप्रतक्ष  रुपमा  समाज  तथा रास्ट्रलाइ स्वास्थ्यको  छेत्रमा  सहयोग  पुर्याउने  उनको दाबि रहेको छ।  

 युटुब च्यानल  केन्द्रबिन्दु  टीभी  मार्फत  संचालन  हुने युक्त "शो " को नाम  "केन्द्रबिन्दु  हेल्थ शो" रहेको छ। बिधमान  समाजमा रहेका विभिन्न  स्वास्थ्य  सग सम्बन्धित  बिषयबस्तु लाइ  उग्ररुपमा  उठान गर्ने ,र  समाधान गर्ने  उपाय (टिप्स )हरु  का साथै  विधागत रुपमा अब्बल ठहरियाका  डाक्डर हरुसगको  कुराकानी  साथसाथै  स्वास्थ्य सम्बन्धि  रिपोर्टहरुपनि  युक्त  "शो " मार्फत प्रस्तुत  हुनेछ । 

हेर्नुहोस टिजर भिडियो "

No comments:

Loading...
loading...