सम्मुन्नत उदयपुरको परिकल्पना बोकेका बौद्दिक सिडियो प्रदिप राज कडेल को प्रदेश शभा सस्थागत गर्ने आधार हरु ।।
उदयपुर ,२०७४
चर्को मधेस आन्दोलन र नाकाबन्दीको चर्को मूल्य खेपिरहेको मधेस स-साना भुमिगत जस्तै आतंक फैलाउने समूह र दक्षिण भुभाग पुर्ण भारतिय नाका सग जोडिएको विभिन्न हातहतियार देखि अबैध धन्दा मा तस्करहरुको राज र कालोबजारीको दब्दवा र साम्प्रदायिक विभेद को आगो बलिरहेको तराईको ज्वाला बलिरेको बेला नेपाल सरकार ले स्थानिय निर्बाचन धेरै नै चुनौती पुर्ण तरिका ले दुई चरण मा गराउने घोषणा हुदा सर्लाही मा प्रमुख जिल्ला अधिकारी को रुप मा प्रदिप राज कडेल हुनु हुन्थियो । वहाँ लाई आगो बलिरहेको सर्लाही मा स्थानिय निर्वाचन गराउनु निकै नै चुनौती थियो । तर पनि वहाँ मा कुनै किसिमको हडबडहट थिएन वहाँ गम्भीर ,प्रमुख ,र बैकल्पिक, सहजता, सद्वाभ ले नै परिवर्तन गराउन सकिन्छ, भन्ने दुर्दर्सी स्वाभाब का मृदुभाषी कडेल । रौतहटको सुन्दै पत्यार लाग्न नसक्ने जुडिबेला मा जन्मेका कडेल भन्नु हुन्छ,: मैले मेरो बालापन देखि अहिले सम्म परिवार देखि छरछिमेक समाज अनि गाउमा विभिन्न जात जाती मधेसी पहाडी मुस्लिम हिन्दु सबै बर्गका मानिसहरु बसोबास गर्ने गाउँ भए पनि कहिल्यै प्रहरी आएन कसै ले कसैलाई अदालत मुद्दा मामिला गरेनन सम्मान दिने सम्मान लिने झै झगडा मारपिट के हि कुनै अभद्र असभ्य कुरा को रेकर्ड नभएको नमुना गाउँ र जुडिबेला र त्यहि समाज बाट शिक्षा पाएको ले होला स्वाभाब नै यस्तै छ ।
त्यस्तो चुनौती लाई सहज सरल र सबल तरिका ले सान्तिपुर्ण रुपमा सम्पन्न गराउन सफल कडेल ले त्यहा बसेको समय लाई दुरुपयोग नगरी समाज विभिन्न खाले सद्भाव कायम गर्न विभिन्न खेलकुद भाईचारा कायम गर्ने कार्यक्रम हरु सरसफाई क्षेत्र र सिचाई ,बिपत्ति निवारण गरिबी निवारण , लगएत चुस्त कर्मचारी अनुसासित जनताको कर्मचारी भन्न लायक कर्मचारी भनेको जनता को काम गर्न बनेको हो भन्ने कुरो लाई सिद्धान्त मानी धेरै क्षेत्रमा सुधार र बिकास निर्माण र अपाङ्ग बिपन्न बर्गका ब्यात्तीहरुको लागि लाभदायिक हुने कार्यक्रम हरु सन्चालन गरि सुधार गर्न सफल सिडियो कडेल प्रदेश सभा र संविधान सभा निर्बाचन को पुर्बतयारी पनि सर्लाहीमा गर्दै हुनुहुन्थियो । त्यति नै बेला उदयपुरको दनुवार बेसिमा ने.का. उमेदवार नारायण कार्की को गाडी लाई लाक्षित गरि चुनाब बिरोधी समूहले बम एम्बुस मा पारेपछी तत्कालिन सिडियो लाई असक्षम ठहर्याई बिभाग ले तानी बिभागले कार्यदक्षता र समाधान को जडि मानी प्रजिअ प्रदिप राज कडेल उदयपुर जिल्लाको चुनौती अन्त्य गरि सफलता पुर्बक निर्वाचन गराउने जिम्मा दिएको थियो फलस्वरुप कडेलले साबित गरेर देखाई दिनु भयो निर्बाचन सान्तिपुर्ण रुपमा सम्पन् गराउनु भयो ।
निर्बाचन लगतै वहाँ खाली बस्नु भएन उदयपुरमा सबै तिर अबलोकन र भ्रमण गरि जनता हरु सग समस्या र समाधान दुबै कुराको सर सल्लाह गरि छोटो अबधी मा निम्न काम हरु गर्न क्रियासिल रहनु भयो : जिल्ला प्रशसन मा ध्वनि नागरिक वडापत्र , . कार्यबिधी सरलीकरण , . जाडाे मा तातो पानी सहितको सेवा ,. विपद पीडित लाई एकीकृत राहत , . कार्यालयको लेआउट सुधार . सबै सरकारि निकायको एकीकृत नागरिक वडा पत्र गाउँ सम्म पुर्याउन कार्यदल निर्माण . जिल्लाभरको सर्वजनिक सम्पत्तिको एकीकृत अभिलेख तयार गर्न अर्को कार्यदल निर्माण ।. कटारि वाट राहदानी वितरण . निस्पक्ष निर्वचन मा सुरक्षा समन्वय । लगायत अपाङ दलित निम्न बर्गिय जनता हरु लाई जानकारी भए सम्म निशुल्क औषध र उपचार लगाएत कुरा हरु बाटोघाटो जिल्लाका योजनाहरु मा भै रहेका कार्य लाई सूक्ष्म अनुगम जस्ता कार्य मा जोड साथै सरकारी कार्यलय हरु मा छडके अनुगमन र गलत कर्मचारी हरु लाई आवास्यक मानबिय र नैतिक कारबाही हरु जस्ता कुरा मा सुधार लगाएत धेरै हेर्दा सानो तर प्रभाबकारी कामका लागि सिस्टम बसाउने कार्य जस्ता धेरै कार्यमा सुधार र सिस्टममा राखी जनता लाई सहुलियत र सुबिधा बितरण गरि नया आयम थप्दै अझ नया नया बिकास का नया बैज्ञानिक विधिहरु अपनाउदै अधि बढने योजना बनाउदै हुनुहुन्थियो ।
उदयपुर का जनता ले साच्चै नै परिवर्तन को सम्बाहक रुपमा बुझ्न थालेका थिए । तर अचानक वहाँ लाई बिभागले वहाँ को दक्षता कार्यसैली योग्यता सबै कुरो को उच्च मुल्याङ्कन गर्दै सचिब पद मा पदोन्नति गरि प्रदेश न ७ कैलाली मुख्य मन्त्री तथा मन्त्री परिषद मा काजमा रहनु भयो।
हो उनै प्रदिप राज कडेल सग हामीले गरेका नेट बार्तामा हामीले सोधेका केहि सवालमा सचिब कडेल भन्नु हुन्छ।
साच्चै मलाई उदयपुर सग मेरो केही नाता छ यहाँका मान्छे असल छन यो ठाउँ म पुन आउनु पर्छ मैले आफै ले पनि केही गर्ने मनोकान्क्षा अधुरै छोडेको छु उदयपुरे हरु ले पनि म बाट केहि आशा भरोसा राखेका छन जस्तो लागि रहन्छ ।सायद जनता को कामको लागि मलाई जनता ले चाहेका छन भने उदयपुर जान चाहन्छु,भन्छन। मैले पहिला त गर्न खोजेको ठाउ हो उदयपुर झन अहिले त पुर्ण अधिकार प्रयोग गरि परिवर्तन गर्ने आधार हरु छन ।।
यता उदयपुर प्रसासन पनि प्रमुख बिहिन छ। निमित्त रुपमा काम गरिरहेका कुमार खडकाज्यु लाई पनि अन्यत्र सरुवा गरिएको जानकारी पाईएको छ । यस्तो अबस्था मा रहेको उदयपुरे राजनिती समाजसेवि बिधार्थी कर्मचारी हरुले सकारत्मक पहल गर्ने हो भने पुन: प्रदिप राज कणेल लाई उदयपुर झिकाउन पहल गर्नु पर्ने ठाउँमा मौन पाइएको छ। हाम्रो भन्दा राम्रो खोज्ने हो भन्ने साच्चै नै कडेल जस्ता प्रजिअ लाई उदयपुर जनता ले अत्याधिक रुचाएका छन र वहाँ लाई पुन उदयपुर ल्याउन को लागि पहल कदमी को लागि समन्धित निकाय लाई अनुरोध गरेका छन।
वहाँ सग गरिएको प्रदेश सभा बारे कुराकानी :
# प्रदेश सभा लाई सस्थागत गर्न धेरै नै चुनौती छन तर पनि तपाईं एक होनहार नेपाल सरकार को नजर बाट तपाईं आफ्नै क्षमता र दक्षता ले सबै समस्या लाई हल गर्न सक्ने क्षमतावान ब्यात्तित्व भएको हिसाब ले तपाईं को नजर मा प्रदेश सरकारलाई संस्थागत गर्ने आधार हरु के के छन ? बताई दिनु हुन्छ कि ।
कडेल :- हजुर हरुमा हार्दिक कृतज्ञता धन्यबाद माया ममता र बिश्वास का लागि उदयपुरे मेरा परिवार समान समाज हरुमा । प्रदेश सरकारलाई संस्थागत गर्ने आधार हरु त धेरै नै छन तर खासै यी कुरा हरु लाई ध्यान दिएर काम गर्ने हो भने सस्थागत गर्न के हि गारो छ जस्तो लाग्दैन
यसका आधार हरु ..
.1.ब्यवस्थापकिय: . संघिय मन्त्रालय खारेजीमा परेका सचिबलाई तुरुन्त प्रदेश मन्त्रालयको जिम्मेवारीमा पठाउने, . जेष्ठ सचिबलाई प्रदेशको " प्रमुख सचिब " को जिम्मेवारी दिने, अन्य तहका कर्मचारी प्रदेशमा पठाउदा - पायक पर्ने प्रदेश , कार्यप्रकृति र जेष्ठता लाई प्राथमिकतामा राख्ने । . काठमाडौं स्थित सरकारि निकायका नयाँ सवारी साधन प्रदेशमा पठाई जिल्लाक पुराना सवारी साधन काठमाडौं का सरकारि अधिकारिले चढ्ने ।
2. रणनीति : प्रधानमन्त्री मातहत ल्याईएका राजस्व अनुसन्धान , सम्पत्ति सुद्दिकरण , रा अ बि हेर्ने नाममा प्रधानमन्त्री कार्यालयमा थप मन्त्री र सचिब राख्दै नराख्ने।
3. संस्थागत : . प्रदेश राजधानी रहेका जिल्लाका र प्रदेश भित्रका खारेज गर्ने भनिएका शिक्षा , स्वास्थ्य , महिला विकास, पशु - कृषि , प्राविधिक जस्ता कार्यालयलाई खारेज गर्नु सटटा प्रदेश मातहत ल्याउने । छेत्रीय कार्यालयलाई प्रदेशमा गाभ्ने ।
4 . प्रदेश प्रहरी प्रशासन सम्वन्धी ऐन संघले वनाउदा - प्रदेशका बिदयमान प्रहरी संरचनालाई आधार मानी प्रदेश मा समायोजन गर्ने . प्रदेश भित्र सरुवा बढुवा गर्ने अधिकार प्रदेश सरकारलाई दिने . ईन्टरपोल - केन्द्रिय ब्यूरो - युएन मिसन - स्वदेश विदेशका तलिम को प्रशासनमात्र संघीय प्रहरिले गर्न पाउने तर मनोनयनमा प्रदेश प्रहरीको समानुपातिक प्रतोनिधित्व हुने कानुनी ब्यवस्था नया ऐनमा राख्ने ।
5. नेपालको सम्बिधान को अनुसुची ६,७ र ९ को कार्य छेत्र र प्रदेश सरकारको कार्य बिभाजन नियमावली अनुरुप प्रदेश सरकारको विषयगत नीति , तत्कालीन र वार्सिक नीति कार्यक्रम / बजेट तथा आवधिक योजना बनाउन प्रदेश Cabinet ले आन्तरिक मामिला तथा कानुन मन्त्रीको सन्योजकत्वमा बिज्ञ समुह्को कार्यदल बनाई बिसयगत मन्त्रालय मार्फत प्रदेश मन्त्रीपरिसदमा प्रस्ताव पेश गरि कार्य प्रभावकारीता बढाउने ।
आर्थिक विषयमा आर्थिक ममिला तथा योजना मन्त्रीको सन्योजकत्वमा काम अघि बढाउने ।
फेसबुक प्रोफाइल बाट
चर्को मधेस आन्दोलन र नाकाबन्दीको चर्को मूल्य खेपिरहेको मधेस स-साना भुमिगत जस्तै आतंक फैलाउने समूह र दक्षिण भुभाग पुर्ण भारतिय नाका सग जोडिएको विभिन्न हातहतियार देखि अबैध धन्दा मा तस्करहरुको राज र कालोबजारीको दब्दवा र साम्प्रदायिक विभेद को आगो बलिरहेको तराईको ज्वाला बलिरेको बेला नेपाल सरकार ले स्थानिय निर्बाचन धेरै नै चुनौती पुर्ण तरिका ले दुई चरण मा गराउने घोषणा हुदा सर्लाही मा प्रमुख जिल्ला अधिकारी को रुप मा प्रदिप राज कडेल हुनु हुन्थियो । वहाँ लाई आगो बलिरहेको सर्लाही मा स्थानिय निर्वाचन गराउनु निकै नै चुनौती थियो । तर पनि वहाँ मा कुनै किसिमको हडबडहट थिएन वहाँ गम्भीर ,प्रमुख ,र बैकल्पिक, सहजता, सद्वाभ ले नै परिवर्तन गराउन सकिन्छ, भन्ने दुर्दर्सी स्वाभाब का मृदुभाषी कडेल । रौतहटको सुन्दै पत्यार लाग्न नसक्ने जुडिबेला मा जन्मेका कडेल भन्नु हुन्छ,: मैले मेरो बालापन देखि अहिले सम्म परिवार देखि छरछिमेक समाज अनि गाउमा विभिन्न जात जाती मधेसी पहाडी मुस्लिम हिन्दु सबै बर्गका मानिसहरु बसोबास गर्ने गाउँ भए पनि कहिल्यै प्रहरी आएन कसै ले कसैलाई अदालत मुद्दा मामिला गरेनन सम्मान दिने सम्मान लिने झै झगडा मारपिट के हि कुनै अभद्र असभ्य कुरा को रेकर्ड नभएको नमुना गाउँ र जुडिबेला र त्यहि समाज बाट शिक्षा पाएको ले होला स्वाभाब नै यस्तै छ ।
त्यस्तो चुनौती लाई सहज सरल र सबल तरिका ले सान्तिपुर्ण रुपमा सम्पन्न गराउन सफल कडेल ले त्यहा बसेको समय लाई दुरुपयोग नगरी समाज विभिन्न खाले सद्भाव कायम गर्न विभिन्न खेलकुद भाईचारा कायम गर्ने कार्यक्रम हरु सरसफाई क्षेत्र र सिचाई ,बिपत्ति निवारण गरिबी निवारण , लगएत चुस्त कर्मचारी अनुसासित जनताको कर्मचारी भन्न लायक कर्मचारी भनेको जनता को काम गर्न बनेको हो भन्ने कुरो लाई सिद्धान्त मानी धेरै क्षेत्रमा सुधार र बिकास निर्माण र अपाङ्ग बिपन्न बर्गका ब्यात्तीहरुको लागि लाभदायिक हुने कार्यक्रम हरु सन्चालन गरि सुधार गर्न सफल सिडियो कडेल प्रदेश सभा र संविधान सभा निर्बाचन को पुर्बतयारी पनि सर्लाहीमा गर्दै हुनुहुन्थियो । त्यति नै बेला उदयपुरको दनुवार बेसिमा ने.का. उमेदवार नारायण कार्की को गाडी लाई लाक्षित गरि चुनाब बिरोधी समूहले बम एम्बुस मा पारेपछी तत्कालिन सिडियो लाई असक्षम ठहर्याई बिभाग ले तानी बिभागले कार्यदक्षता र समाधान को जडि मानी प्रजिअ प्रदिप राज कडेल उदयपुर जिल्लाको चुनौती अन्त्य गरि सफलता पुर्बक निर्वाचन गराउने जिम्मा दिएको थियो फलस्वरुप कडेलले साबित गरेर देखाई दिनु भयो निर्बाचन सान्तिपुर्ण रुपमा सम्पन् गराउनु भयो ।
![]() |
| जाडोमा न्यानो वितरण गर्दै : प्रजिअ :प्रदिप कडेल |
उदयपुर का जनता ले साच्चै नै परिवर्तन को सम्बाहक रुपमा बुझ्न थालेका थिए । तर अचानक वहाँ लाई बिभागले वहाँ को दक्षता कार्यसैली योग्यता सबै कुरो को उच्च मुल्याङ्कन गर्दै सचिब पद मा पदोन्नति गरि प्रदेश न ७ कैलाली मुख्य मन्त्री तथा मन्त्री परिषद मा काजमा रहनु भयो।
हो उनै प्रदिप राज कडेल सग हामीले गरेका नेट बार्तामा हामीले सोधेका केहि सवालमा सचिब कडेल भन्नु हुन्छ।
साच्चै मलाई उदयपुर सग मेरो केही नाता छ यहाँका मान्छे असल छन यो ठाउँ म पुन आउनु पर्छ मैले आफै ले पनि केही गर्ने मनोकान्क्षा अधुरै छोडेको छु उदयपुरे हरु ले पनि म बाट केहि आशा भरोसा राखेका छन जस्तो लागि रहन्छ ।सायद जनता को कामको लागि मलाई जनता ले चाहेका छन भने उदयपुर जान चाहन्छु,भन्छन। मैले पहिला त गर्न खोजेको ठाउ हो उदयपुर झन अहिले त पुर्ण अधिकार प्रयोग गरि परिवर्तन गर्ने आधार हरु छन ।।
यता उदयपुर प्रसासन पनि प्रमुख बिहिन छ। निमित्त रुपमा काम गरिरहेका कुमार खडकाज्यु लाई पनि अन्यत्र सरुवा गरिएको जानकारी पाईएको छ । यस्तो अबस्था मा रहेको उदयपुरे राजनिती समाजसेवि बिधार्थी कर्मचारी हरुले सकारत्मक पहल गर्ने हो भने पुन: प्रदिप राज कणेल लाई उदयपुर झिकाउन पहल गर्नु पर्ने ठाउँमा मौन पाइएको छ। हाम्रो भन्दा राम्रो खोज्ने हो भन्ने साच्चै नै कडेल जस्ता प्रजिअ लाई उदयपुर जनता ले अत्याधिक रुचाएका छन र वहाँ लाई पुन उदयपुर ल्याउन को लागि पहल कदमी को लागि समन्धित निकाय लाई अनुरोध गरेका छन।
![]() |
| प्रदिप कणेल ज्यु को पहलकदमिमा स्थानिय युवा समाज सेवि बिमल श्रेष्ठ र वहाँ को टिम बाट सौजन्य प्रदान |
# प्रदेश सभा लाई सस्थागत गर्न धेरै नै चुनौती छन तर पनि तपाईं एक होनहार नेपाल सरकार को नजर बाट तपाईं आफ्नै क्षमता र दक्षता ले सबै समस्या लाई हल गर्न सक्ने क्षमतावान ब्यात्तित्व भएको हिसाब ले तपाईं को नजर मा प्रदेश सरकारलाई संस्थागत गर्ने आधार हरु के के छन ? बताई दिनु हुन्छ कि ।
कडेल :- हजुर हरुमा हार्दिक कृतज्ञता धन्यबाद माया ममता र बिश्वास का लागि उदयपुरे मेरा परिवार समान समाज हरुमा । प्रदेश सरकारलाई संस्थागत गर्ने आधार हरु त धेरै नै छन तर खासै यी कुरा हरु लाई ध्यान दिएर काम गर्ने हो भने सस्थागत गर्न के हि गारो छ जस्तो लाग्दैन
यसका आधार हरु ..
.1.ब्यवस्थापकिय: . संघिय मन्त्रालय खारेजीमा परेका सचिबलाई तुरुन्त प्रदेश मन्त्रालयको जिम्मेवारीमा पठाउने, . जेष्ठ सचिबलाई प्रदेशको " प्रमुख सचिब " को जिम्मेवारी दिने, अन्य तहका कर्मचारी प्रदेशमा पठाउदा - पायक पर्ने प्रदेश , कार्यप्रकृति र जेष्ठता लाई प्राथमिकतामा राख्ने । . काठमाडौं स्थित सरकारि निकायका नयाँ सवारी साधन प्रदेशमा पठाई जिल्लाक पुराना सवारी साधन काठमाडौं का सरकारि अधिकारिले चढ्ने ।
2. रणनीति : प्रधानमन्त्री मातहत ल्याईएका राजस्व अनुसन्धान , सम्पत्ति सुद्दिकरण , रा अ बि हेर्ने नाममा प्रधानमन्त्री कार्यालयमा थप मन्त्री र सचिब राख्दै नराख्ने।
3. संस्थागत : . प्रदेश राजधानी रहेका जिल्लाका र प्रदेश भित्रका खारेज गर्ने भनिएका शिक्षा , स्वास्थ्य , महिला विकास, पशु - कृषि , प्राविधिक जस्ता कार्यालयलाई खारेज गर्नु सटटा प्रदेश मातहत ल्याउने । छेत्रीय कार्यालयलाई प्रदेशमा गाभ्ने ।
4 . प्रदेश प्रहरी प्रशासन सम्वन्धी ऐन संघले वनाउदा - प्रदेशका बिदयमान प्रहरी संरचनालाई आधार मानी प्रदेश मा समायोजन गर्ने . प्रदेश भित्र सरुवा बढुवा गर्ने अधिकार प्रदेश सरकारलाई दिने . ईन्टरपोल - केन्द्रिय ब्यूरो - युएन मिसन - स्वदेश विदेशका तलिम को प्रशासनमात्र संघीय प्रहरिले गर्न पाउने तर मनोनयनमा प्रदेश प्रहरीको समानुपातिक प्रतोनिधित्व हुने कानुनी ब्यवस्था नया ऐनमा राख्ने ।
5. नेपालको सम्बिधान को अनुसुची ६,७ र ९ को कार्य छेत्र र प्रदेश सरकारको कार्य बिभाजन नियमावली अनुरुप प्रदेश सरकारको विषयगत नीति , तत्कालीन र वार्सिक नीति कार्यक्रम / बजेट तथा आवधिक योजना बनाउन प्रदेश Cabinet ले आन्तरिक मामिला तथा कानुन मन्त्रीको सन्योजकत्वमा बिज्ञ समुह्को कार्यदल बनाई बिसयगत मन्त्रालय मार्फत प्रदेश मन्त्रीपरिसदमा प्रस्ताव पेश गरि कार्य प्रभावकारीता बढाउने ।
आर्थिक विषयमा आर्थिक ममिला तथा योजना मन्त्रीको सन्योजकत्वमा काम अघि बढाउने ।
फेसबुक प्रोफाइल बाट




No comments:
Post a Comment